Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अविष्कार केन्द्रलाई साढे १२ लाख सहयोग

\"\"बेनी, २२ माघ । सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीहरूले १२ लाख ५५ हजार २ सय रूपैयाँ आर्थिक सङ्कलन प्रदान गरेको छ । न्युर्योकमा बसोबास गर्ने म्याग्देलीहरूको संस्था म्याग्दी समाज न्यूर्योक (यूएसए)ले अमेरिकाका विभिन्न स्थानमा रहेका म्याग्देलीहरुबाट आर्थिक सहयोग सङ्कलन गरी सो रकम केन्द्रको खातामा जम्मा गरिएको समाजका सचिव याम पुनले जानकारी दिए । ‘अभियानमा सहभागी सबैलाई धन्यवाद दिन्छौँ, नेपाली सन्ततीका लागि केन्द्र कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ’ सचिव पुनले भने, विज्ञान र प्रविधिको विकास नभएसम्म नेपालको विकास र समृद्धि हुन सक्दैन् । रोजगार, ब्यापार र शिक्षाको विकासका लागि न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीले आफ्नो गास कटाएरसमेत अभियानमा सहयोग गरेको बताउँदै उहाँले आगामी दिनमा पनि सामाजिक विकासका लागि समाजले सहयोग प्रदान गर्नेछ । विदेशिएका हजारौँ प्रतिभाशाली सन्ततिलाई स्वदेशमा नै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित सो केन्द्र स्थापना गरिएको छ । महाविर पुनको अभियानमा अहिले विश्वभर रहेका नेपालीले सहयोग जुटाइरहेका छन् । देश विकासको सशक्त माध्यमको रुपमा रहेको विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा राज्यले विशेष जोड दिनुपर्छ, समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जाले अमेरिका भ्रमणका क्रममा अभियन्ता पुनले प्रस्तुत गरेका भिजनले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: