Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कोटेश्वर क्याम्पसको स्ववियु अध्यक्षका उम्मेदवारमा कार्की

\"\"काठमाडौं, २३ माघ । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त कोटेश्वर वहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)ले नवराज कार्कीलाई स्ववियु अध्यक्षको उम्मेदवारमा अघि सारेको छ। सिन्धुली सितलपाटी स्थायी घर भएका कार्की एम.वि.एस.प्रथम वर्षका नियमित विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालयले स्ववियु उम्मेदवार वन्न २८ वर्षे उमेरहद लगाएपछि २७ वर्षीय कार्की उम्मेदवार वनेका हुन्। अखिल (क्रान्तिकारी) कोटेश्वर वहुमुखी क्याम्पसका क्याम्पस समिति अध्यक्ष समेत रहेका कार्की विद्यार्थी माझ निकै लोकप्रिय रहेकाले उनैलाई उम्मेदवार वनाइएको अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र विष्टले जनाए। कार्कीलाई क्याम्पस समितिको वैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो। ‘विद्यार्थीका पक्षमा हामीले गरेका काम र उठाएका ऐजेण्डा कारण कोटेश्वरमा क्रान्तिकारीको जीत सुनिश्चित छ।’अध्यक्षका उम्मेदवार कार्कीले भने। आगामी फागुन १४ गते आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा क्रान्तिकारी उम्मेदवार घोषणा गर्ने पहिलो संगठन वनेको छ। निर्वाचन परिचालनका निम्ति कुमार चौलागाईंको नेतृत्वमा मुल निर्वाचन परिचालन समिति समेत घोषणा भएको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: