Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

माघसम्म तीनै तहको निर्वाचन नभए देश ठुलो दुर्घटनामा जाने प्रचण्डको चेतावनी

\"\"काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आगामी माघ सम्म देशमा निर्वाचन गर्न नसकिए देशमा निकै ठुलो राजनीतिक दुर्घटना निम्तिन सक्ने बताएका छन् । माओवादी केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित जनयुद्धको २२ औं वर्षगाँठको अवशरमा आयोजित एक कार्यत्रक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन । उनले भने– आउँदो माघसम्म देशमा तीनै तहको निर्वाचन नभए देश नयाँ ध्रविकरणमा जान सक्ने र देशमा निकै ठुलो आराजकताको स्थिति पैदा हुने खतरा छ । ’ अहिले प्रतिगामिहरु जनयुद्ध र जनआन्दोलनद्धारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकत आदी जस्ता महत्वपुर्ण र ऐतिहाँसिक उपलव्धीहरु उल्टाउन लागि परेको बताउँदै त्यसको रक्षाका लागि एकजुट भएर लाग्नु सम्पूर्ण पार्टी पंक्तिको कर्तव्य भएको बताए । देशमा दुईखाले अतिबाद देखा परेको बताउँदै उनले दुबैखाले अतिबादले देशलाई गंभिर दुर्घटनामा लान दाबी गरे । उनले भने –राष्ट्रियताको नाममा दुई खाले अतिबाद देखिएका छन् । एउटा जाति विशेषको र अर्को भाषा विशेषको वा वर्ग विशेषको । चाहे मधेसमा देखा पर्ने अलगाववादी प्रवृति होस , चाहे अन्धराष्ट्रवादको रुपमा एउटा वर्ग वा खास जातिको मात्र राष्ट्रवाद लाई मात्र राष्ट्रवादी ठान्ने प्रवृति होस ति सबैको परिणाम परिवर्तनलाई उल्ट्याउने नै हो । संवोधनका क्रममा उनले सम्पूर्ण आन्दोलनलाई एकताबद्ध गर्दै परिवर्तनलाई उल्टाउन खोज्ने प्रवृतिलाई परास्त गर्ने उनको दाबी थियो । जनयुद्धको क्रममा भएका हज्जारौ शहिद, वेपत्ता तथा घाइतेहरुको सपनालाई पुरा गर्न अन्तिम सम्म लड्ने प्रतिवद्धता व्यक्त गर्नु नै जनयुद्ध दिवश मनाउनुको अर्थ र औचित्य रहेको प्रष्ट पारे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: