Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

सङ्घीय समाजवादीले उम्मेदवार टुङ्गो लगायो

\"\"पाँचथर, २ असार । सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ । यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम राई, उपाध्यक्ष पदमा सङ्गीता थाम्सुहाङ, याङवरकमा अध्यक्ष भरत राई र उपाध्यक्षमा सिर्जना सेलिङलाई उम्मेदवार बनाएको छ । यसैगरी, हिलिहाङ गापाको अध्यक्ष पदमा सुरेन्द्रप्रसाद सुहाङ, उपाध्यक्ष पदमा दिलमाँया लोवालाई उम्मेदवार बनाएको छ । यस्तै, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा रामकुमार तुम्याङ नेम्बाङ, उपाध्यक्षमा शान्ति लिम्बू आङदेम्बे, कुमायक गाउँपालिका उपाध्यक्षमा सूर्य साङपाङ, मिक्लाजुङको अध्यक्षमा सन्देश राईलाई उम्मेदवार बनाएको छ । यस्तै, तुम्बेवामा भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन नसकिएको पार्टीका जिल्ला अध्यक्ष डिएम आङदेम्बेले बताए । उम्मेदवारको घोषणापछि बोल्दै पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङवाले अहिलेको सङ्घीय संरचनाप्रति आफ्नो पार्टीको विमति रहेता पनि आफ्नो पार्टी संवैधानिक पार्टी भएकाले जनतामा जानुपरेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy