Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कोहलपुर र मेरो गहिरो प्रेम छः प्रचण्ड

[caption id=\"attachment_121196\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] कोहलपुर, ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोहलपुरसँग आप्mनो गहिरो प्रेम सम्बन्ध रहेको बताएका छन । कोहलपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । विकसित कोहलपुर्णको समग्र विकासमा आफु गम्भीर रहेको भन्दै कोहलपुरको समग्र विकासका लागि माओवादी केन्द्रको बिकल्प नरहेको बताए । उनले नरेन्द्र न्यौपानेको रुपमा प्रचण्ड सिधै कोहलपुरसँग जोडिएको दाबीसमेत गरेका थिए । कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेसँग आप्mनो सिधा सम्पर्क रहेको बताउँदै प्रचण्डले न्यौपाने मार्फत कोहलपुरवासीले सिधै प्रचण्ड र माओवादी हेड क्वाटरसँग सम्पर्क स्थापित गर्न सक्ने बताए । जनताको सेवकको रुपमा स्थानिय प्रतिनिधीहरुले काम गर्ने बेला आएको भन्दै प्रचण्डले नरेन्द्र न्यौपाने मार्फत प्रचण्डमाथी राज गर्ने अवसरको सदुपयोग गर्न सबैलाई आग्रह समेत गरेका थिए । माओवादी आन्दोलनको बलमा स्थापित एजेण्डाकै आधारमा स्थानिय तहको निर्वाचन हुन गईरहेको दाबी गर्दै प्रचण्डले ईमान्दारीतापूर्वक कार्यसम्पादन गर्ने हो भने विकास सम्भव रहेको आफु नेतृत्वको सरकारले पुष्टि गरेको दाबी गरेका थिए । सरकारले सहिद, बेपत्ता तथा घाईते परिवारका लागि जनही ५ लाख रकम निकासा गरेको जानकारी दिदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चुनाव लगत्तै वितरण गरिने बताएका छन । डेट एक्सपाएर औषधीले रियाक्सन गर्छ, फाईदा गर्दैनः न्यौपाने यसैबिच कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले युवालाई जिम्मेवारी सुम्पन्न कोहलपुरका मतदातासँग आग्रह गरेका छन् । पटक पटक नेतृत्वमा आएर समेत कोहलपुरको विकासका लागि स्पष्ट खाका समेत कोर्न नसकेको दल र तिनका प्रतिनिधीहबाट विकास सम्भव नभएको जिकीर गर्दै अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका न्यौपानेले नयाँ जोश र जिम्मेवारीका साथ कोहलपुरको नेतृत्व गर्न तयार अवस्थामा रहेका उम्मेदवारहरुलाई जिताउनु नगरवासीको दायित्व रहेको बताएका थिए । अन्य दलका उम्मेदवारहरुलाई ईगित गर्दैै न्यौपानेले भने, “डेड एक्सपायर औषधीले रियाक्सन गर्छ, फाईदा गर्दैन ।”  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending