Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

खडेरीले खायो गोरखाको बाली

[caption id=\"attachment_137916\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] गोरखा, १० असार । मानो रोपेर मुरी उब्जाउने समयमा वर्षात नहुँदा गोरखाका किसानहरु मर्कामा परेका छन् । लामो समयदेखि पानी नपरेका कारण किसानहरु मर्कामा परेका हुन् । समयमा वर्षात नहुँदा चैत महिनामा लगाएको धानमा बाला लाग्न सकेको छैन भने मकै बोटमा नै सुकेको गोरखा नगरपालिका–१२ काकिसान धनबहादुर कुमालले खबरडबलीलाई बताए । खडेरीका कारण राम्रो हुन नसकेको कुमाल बताउँछन् । गर्मी हावापानी भएकोले पछौटे खेतीलगाएका यहाँका किसानका बारीमा यति बेला धान र मकै सुकेर फल नदिने अवस्थामा पुगेको छ । वर्ष भरी खाने खेतीमा फल नलागेपछि किसानहरु थप चिन्तित भएका छन् । जिल्लाकै अन्न भण्डारको केन्द्र मानिने गोरखाको दरौंदी फाँटमा नजिकैबाट दरौंदी नदि बगेपनि सिञ्चाई सुविधान नहुँदा किसानहरु वर्षात पानी कै भरमा खेती गर्दै आएका छन् । भूकम्प पीडितका नाममा वितरण गरिएका विउ प्रयोग गर्दा कतिपय सिञ्चाई सेवा भएका स्थानका बालीहरुमा फल लाग्न नसकेको जिल्ला पशु सेवा कार्यालय गोरखाका वरिष्ठ कृषिविकास अधिकृत यमकुमार श्रेष्ठले खबरडबलीलाई बताए । खेती बालीको विमाका कार्यक्रमहरु जिल्लामा भएपनि किसानहरुको पहुँचसम्म अझै पुग्न सकेको छैन । प्रिमियर रकम तिर्नकै लागि समस्या पर्ने भएपछि किसानहरु आफ्ना बालीनाली विमा गर्न चासो लिने गरेका छैनन् । जिविकोपार्जनका कार्यक्रमहरु लागू भएका कतिपय गाउँपालिकाका वडाहरुमा भने गैर सहकारी संस्थाको अगुवाईमा पशु विमा कार्यक्रम सक्रिय भएको बताइएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले जिल्लाका साविक ९ वटा गाविसमा पशु विमा कार्यक्रम गरिरहेको शाखाका उपसभापति एवं विमा कम्पनीका एजेन्ट शंकर बहादुर कुँवरले खबरडबलीलाई बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending