Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अमेरिकी शैन्य अाधारमाथि अाक्रमण गर्ने तयारीमा उत्तर कोरिया

[caption id=\"attachment_147809\" align=\"alignleft\" width=\"750\"]\"\" प्रशान्त क्षेत्रीय टापु गुआममा रहेको अमेरिकी हवाई फौजको एन्डरसन अखडा[/caption] एजेन्सी । उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिष्टिक क्षेप्यास्त्र प्रहार गर्न काम गरिरहेको बताएको छ । उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले देशका नेता किम जोङ उनले निर्णय गर्ने वित्तिकै जुनसुकै समयमा उक्त कारवाही शुरु हुनसक्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्योङयाङलाई उनकै शब्दमा क्रुद्ध र सशक्त कारवाही गर्ने धम्की दिएका छन् । उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले भनेको छ, अमेरिकी रणनीतिक बम विमानहरु राखिएको अखडा रहेको गुआम वरपर मध्यमदेखि लामो दूरिको रकेट प्रहार गर्ने योजनामा काम भइरहेको छ । \"\"संयुक्त राष्ट्र संघले हालै उत्तर कोरियामाथि थप आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव अनुमोदन गरेको थियो ।अमेरिकी मिडियामा उदृत गरिएका गुप्तचर अधिकारीहरुको विश्वास छ- उत्तर कोरियाले उसको ब्यालिष्टिक क्षेप्यास्त्रमा जडान गर्ने मिल्ने आकारको आणविक अंश विकास गरेको छ । यदि पुष्टि भएमा प्योङयाङले अमेरिकामा प्रहार गर्ने क्षमताको आणविक हतियार सोचेको भन्दा द्रूत गतिमा विकास गरिरहेको हुनेछ । उत्तर कोरियाले जुलाइमा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यी दुई मुलुकहरुबीच द्वन्द्व चुलिएको छ । ट्रम्पले सञ्चारकर्मीसँग मंगलबार भनेका थिए- \"उत्तर कोरियाले अमेरिकालाई थप धम्की नदिनु राम्रो हो । उनीहरुले त्यसको जवाफ विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउनेछन् ।\" तर ट्रम्पको भनाइप्रति अमेरिकामै आशंका व्यक्त भएको छ । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy