Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

चीन उत्तर कोरियासँग किन ‘प्रेम’ गर्छ ?

\"\"एजेन्सी । डोनाल्ड ट्रम्प प्रशासनको भनाइअनुसार उत्तर कोरियालाई अधिनमा लिनका लागि सबै विकल्प खुल्ला छ । यसमा सैन्य कारबाहीका साथै चीनमाथि दवावको रणनीति पनि सामेल छ । के ट्रम्पको कुनै रणनीति उत्तर कोरियाको विरुद्धमा काम गरिरहेको छ ? उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी चीनको भनाई पनि ऊ परमाणु कार्यक्रमबाट एक कदम पछाडि हटोस् भन्ने छ । यी सबैका बाबजुद उत्तर कोरिया रोकिने नामै लिँदैन । \"\"यस्तो अवस्थामा उत्तर कोरियाली नेता किम जोङ उनलाई कसरी रोक्न सकिन्छ ? हालसालै उत्तर कोरियाको विरुद्ध संयुक्त राष्ट्रसंघले कैयौं आर्थिक प्रतिबन्ध लगाएको थियो । यस प्रतिबन्धमा चीनले पनि समर्थन गरेको थियो । यद्यपि उत्तर कोरियालाई लिएर चीनसँग ट्रम्पको गुनासो सकिएको छैन । यो मामिलामा ट्रम्पले कयौं पटक चीनलाई ट्वीटरमार्फत गुनासो गरिसकेका छन् । उत्तर कोरिया र चीनबीच आयात निर्यात अझै पनि जारी नै छ । चीनले समस्या समाधान गर्छ भन्ने ट्रम्पलाई किन लाग्छ ? ट्रम्पलाई लाग्छ कि चीनको सहयोगमार्फत सजिलै उत्तर कोरिया समस्याको समाधान गर्न सकिन्छ । अमेरिकी राष्ट्रपतिले यसलाई लिएर ट्वीट पनि गरेका थिए । अखिर ट्रम्पलाई चीनसँग यस्तो किन लाग्छ ? बीबीसीका बेइजिङ सम्वाददाताको भनाइ छ कि चीन र दक्षिण कोरियाबीच सम्बन्ध खराब हुनु नै उत्तर कोरियासँग नजिक हुनुको मुख्य कारण हो । दोस्रो तर्फ दक्षिण कोरिया र अमेरिकाको बीच गहिरो सम्बन्ध छ । ट्रम्पले भन्दैमा चीनले उत्तर कोरिया बारेको आफ्नो नीतिमा फेरबदल गर्नेछैन । चीन आफूलाई बैचारिक स्तरमा उक दलीय राज्यका रुप्मा असुरक्षित महसुस गर्छ । यदी उत्तर कोरियामा सत्ता परिवर्तन भयो भने त्यसको असर चीनमा पनि पर्न जान्छ । चीन चाहँदैन कि उसको देशमा सत्ताको विरुद्ध जनता आवाज उठाउन् । चीन उत्तर कोरियामा किम जोन उङलाई समर्थन गर्छ । \"\"चीन र उत्तर कोरियाबीचको सम्बन्ध चीन र उत्तर कोरियाले १९६१ मा पारस्पारिक सहयोग सन्धिमा हस्ताक्षर गरेका थिए । यस सन्धिमा यदि दुई देशमध्ये कुनै पनि देशमाथि हमला भयो भने एक दोस्रोको तत्काल मद्दत गर्ने उल्लेख छ । यसमा सैन्य सहयोग पनि उल्लेख छ । यस सन्धिमा दुवै देश शान्ति सुरक्षाको विषयमा सतर्क रहने विषय पनि उल्लखे छ । केही चिनियाँ विशेषज्ञ परमाणु कार्यक्रमका विषयमा उत्तर कोरियासँग भएको सन्धिलाई चीनले मानिरहन नहुने बताउँछन् । तर, चीन कोरियाली प्रायद्विपमा उत्तर कोरियालाई आफ्नो हातबाट फुत्किन दिन चाहँदैन । चीन कोरियाली प्रायद्विपमा अरुको प्रभुत्व नबढोस् भन्ने चाहन्छ । दक्षिण कोरियासँग चीनको कुटनीतिक सम्बन्ध २५ वर्षभन्दा बढी छ । तर, सुरक्षाको विषयमा दुई देशबीच पर्याप्त दूरी रहेको छ । यदी कोरियाली प्रायद्विपमा परमाणु युद्ध भयो भने चीनको लागि पनि खतरनाक हुनेछ । यदी चीन एशियाको नेतृत्व गर्न चाहन्छ भने ऊ उत्तर कोरियालाई बेलगाम छोड्न सक्दैन । उत्तर कोरियामा चिनियाँ कम्पनीले \'आर्म्स प्रोग्राम\'को आपूर्ति गर्दै आएको छ । यस्तो स्थितिमा चीनले चाह्यो भने उत्तर कोरियालाई लगाममा कस्न सक्छ । चीन अहिलेसम्म उत्तर कोरियाको हरेक कदममा यही भन्दै आइरहेको छ कि उसले धैर्य र शान्तिसँग काम गरोस् । यदी चीनले लगाम कस्न चाह्यो भने उत्तर कोरियाबाट तेल निर्यात रोक्न सक्छ र विदेशी मुद्रा सम्झौता पनि रद्द गर्न सक्छ । चीनका सरकारी अधिकारी उत्तर कोरियामाथि चीन यथास्थितिको पक्षमा रहनुपर्ने बताउँछन् । यसका थुप्रै कारणहरु छन् । यदी किम जोङ उनको शाषन खत्तम भयो भने लाखौं उत्तर कोरियाली नागरिक सीमा पार गरेर चीन आउँछन् । यदी यस्तो भयो भने चीनमाथि आर्थिक बोझ बढ्न जान्छ र अव्यवस्था पैदा हुन्छ । एक सोच यस्तो पनि छ कि किम जोङ उनको शाषन सकियो भने कोरियाको एकीकरण हुन सक्छ र यो चीनको हितमा हुनेछैन, किनकी एकीकृत कोरिया अमेरिकाको पक्षमा जानेछ । बीबीसी  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending