Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नयाँशक्ति साइप्रसको सिंगो कार्यसमितद्वारा पार्टी परित्याग, ध्रुविकरण अभियानमा लाग्ने तयारी

\"\"साइप्रस । नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन ‘अन्तर्राष्ट्रिय नेपाली समाज साइप्रस’ को कार्य समिति विघटन गरिएको छ । गत वर्ष गठित ३३ सदस्यीय कार्य समिति ध्रुविकरण अभियानमा लागेपछि नयाँ शक्ति साइप्रस विघटन भएको हो । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा साइप्रसका सस्थापक संयोजक लगायत प्रवास प्रादेशिक महिला विभागका संयोजक रमिला राईको संयोजकत्वको कार्य समितिनै पार्टी परित्यागको घोषणा गरि ध्रुविकरणको तयारीमा लागेको छ । नयाँ शक्ति साइप्रसबाट पार्टी परित्याग गरि ध्रुविकरण अभियानमा लाग्ने सदस्यहरू यस प्रकार छन्: १) रमिला राई ( केन्द्रिय परिसद सदस्य, प्रवास महिला विभाग संयोजक तथा साइप्रस सस्थापक अध्यक्ष ) २) बिरेन्द्र भट्ट साइप्रस वर्तमान अध्यक्ष तथा प्रवास प्रादेशिक सदस्य । ३) मुना कुमारी क्षेत्री ( साइप्रस उपाध्यक्ष ) तथा प्रवास प्रादेशिक सदस्य । ४) पासांग शेर्पा ( साइप्रस उपाध्यक्ष ) ५) कालिका थापा मगर ( साइप्रस उपाध्यक्ष ) ६) निशा लामा ( साइप्रस उपाध्यक्ष ) ७) सम्जान शेर्पा ( साइप्रस उपाध्यक्ष ) ८) अनु लामिछने ( महासचिव ) ९) एष्टिना राई ( सचिव ) १०) पासांग ल्हामु शेर्पा ( सचिव ) ११) रिना कुमारी रौनियर ( सह–सचिव ) १२) अनिमा शेर्पा ( कोष अध्यक्ष ) १३) प्रकाश श्रेष्ठ ( सह–कोष अध्यक्ष ) १४) अस्मिता लामा ( सह–सयक कोषाध्यक्ष ) १५) बिष्नु कुमारी थिन ( प्रबक्ता ) १६) नानी माया तामांग ( सदस्य ) १७) कौशल्या तामांग ( सदस्य ) १८) अम्बिका श्रेष्ठ ( सदस्य ) १९) निशा लामा ( सदस्य ) २०) तारा देवी मगर ( सदस्य) २१) रेखा राई ( सदस्य ) २२) गोमा राई ( सदस्य ) २३) जमुना लामा ( सदस्य ) २४) अलि राज ( मुस्लिम बिभाग संयोजक ) २५) निमि शेर्पा ( सदस्य ) २६) सर्मिला राई ( सदस्य ) २७) बिमल तामांग ( सदस्य ) २८) एलिशा मगर ( सदस्य ) २९) निरमाया तामांग ( सदस्य ) ३०) कमला लामा ( सफस्य ) ३१) सरिता सुब्बा लिम्बु ( सदस्य ) ३२) फैसल बिन हमिदुल ( सदस्य ) ३३) शेर बहादुर राई ( सदस्य ) ३४) बबित बिष्ट ( सदस्य ) ३५) सुमित्र दोङ्ग ( सदस्य ) ३६) मोना बेवी राई ( सदस्य ) ३७) रामु गिरि ( सदस्य ) ३८) पुतली माया श्रेष्ठ ( सदस्य ) ३९) राजिब बुन्दास ( सफस्य ) ४०) आशा राई ( सदस्य) ४१) अनु तामांग (सदस्य) ४२ ) मैना लामा ( सदस्य ) ४३) शरद बोहोरा ( सदस्य) ४५) सबिना तामांग ( सदस्य ) र संगम क्षेत्री ( सदस्य ) रहेका छन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending