Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आगलागीमा परी २७ को मृत्यु, ५१ घाइते

[caption id=\"attachment_110545\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] एजेन्सी । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी अन्य ५१ जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षण प्राधिकरणले आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको सोमबार जनाएको छ । प्राधिकरणका प्रवक्ता प्याट्रिकिआ गास्परले विनाशकारी आगलागीका कारण मृत्यु भएका मध्ये भिसेउका १६ जना, कोइम्बराका १० जना र कास्टोलो ब्रान्कोका एक जना रहेको जानकारी दिए । देशको उत्तरी र मध्य क्षेत्रमा तापक्रम बढेर आइतबार ३२ डिग्री सेल्सीयस पुगेको बताइएको छ । विषेश गरेर उत्तरी रिभर ट्याङस प्रदेश सरकारले भिसेउमा सार्वजनिक संकटकाल घोषणा गरेको छ । आगलागीमा परी घाइते भएका ५१ जना मध्ये कम्तीमा छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । घाइते मध्ये अधिकांश आगलागी भएपछि भागदौड गर्दा भएको दुर्घटनामा परी घाइते भएका हुन् । अधिकांश मोटरबाटो र रेल मार्गहरु बन्द भएका छन् भने गाउँहरु पुरै खाली गराइएका छन् । सोमबार सम्म १४७ ठाँउमा आगलागी भइरहेको छ र आगलागी नियन्त्रण गर्न छ हजार अग्नी नियन्त्रकाहरु परिचालित भइरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy