Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

चौतारामा वैज्ञानिक वनसम्बन्धी तालीम सम्पन्न

\"\" चौतारा । जंगलका काठलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले वन अधिकृतहरुको पाँचदिने तालीम चौतारामा सम्पन्न भएको छ । बाइस जिल्लाका जिल्ला वन अधिकृतको सहभागिता रहेको सो तालीममा सल्लो जातका काठलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा विज्ञद्वारा वैज्ञानिक परीक्षणसम्बन्धी तालीम प्रदान गरिएको हो । सिन्धुपाल्चोक सामुदायिक वनको जननी भएको यहाँ रोपिएका सल्लो जातका काठलाई उपयोगमा ल्याउने उद्देश्यले वनक्षेत्रमै गएर वैज्ञानिक परीक्षण शुरु गरिएको जिल्ला वन अधिकृत राजु क्षेत्रीले बताए । रोपिएको ३५ वर्षपछि सल्लो रुखको उमेर पुग्ने विज्ञको भनाइ छ । यहाँको सल्लोको उमेर ४६ वर्ष पुगेर पनि खासै उपयोगमा ल्याउन सकिएको छैन । काठमाडौँमा चीन तथा मलेसियालगायतका देशबाट सल्लाको काठ आयात गरी फर्निचर उद्योग सञ्चालन भइरहेका छन् । नजिक भएर पनि यहाँका काठ राजधानी पु¥याउन सकिएको छैन । तालीमबाट सल्लाको जंगलको अध्ययन गर्ने र अरु जिल्लामा पनि प्रचार गरी व्यवसाय गर्ने उद्देश्य राखिएको छ । जिल्लामा १३ हजार हेक्टरमा सल्लो तथा २६ हजार हेक्टरमा अन्य जातका वन जंगल रहेको जिल्ला वन कार्यालयले जनाएको छ । सहभागीले १० दिन विभिन्न जिल्लामा गई तालीम तथा वैज्ञानिक परीक्षण गर्ने कार्यक्रम रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy