Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नेपालले जित्यो ‘वेष्ट बोथ अप्रेसनल’अवार्ड

काठमाडौँ । तेत्तीसौं कोरिया वल्र्ड ट्राभल फेयरमा नेपाललले वेष्ट बोथ अप्रेसनल अवार्ड जितेको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित कोइक्स सम्मेलन तथा प्रदर्शनी केन्द्रमा यही जेठ ३१ गतेदेखि असार ३ गतेसम्म आयोजना भएको मेलामा उत्कृष्ट पेभिलेन्स प्रदर्शनीबापत उक्त अवार्ड पाएको नेपाल पर्यटन बोर्डले आज एक विज्ञप्ति मार्फत जनाएको छ । मेलामा पर्यटन बोर्डको नेतृत्वमा निजी क्षेत्रका विभिन्न पाँच कम्पनीले सहभागिता जनाएका थिए । पर्यटनको क्षेत्रमा नेपाल उपयुक्त गन्तब्य हो भन्ने कोरियन बजारमा स्पष्ट देखिने गरी प्रवद्र्धन गर्न मेला उपयोगी भएको बोर्डले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको ठूलो मेला मानिने कोरिया वल्र्ड फेयरमा ५० भन्दा बढी देश र ५० आन्तरिक कम्पनीले सहभागिता जनाई आ–आफ्ना पर्यटकीय उत्पादन र गन्तब्यबारे प्रदर्शन तथा प्रवद्र्धनको अवसर मिलेको थियो । मेलाले एक–अर्का देशको व्यापार प्रवद्र्धन र सम्बन्ध विस्तारमा सहयोग पुगेको बताइएको छ । दक्षिण कोरियाको ५० प्रतिशत नागरिकले बुद्ध धर्म मान्छन् । उनीहरु नेपाललाई भगवान गौतमबुद्धको जन्मस्थल तथा महत्वपूर्ण धार्मिक गन्तव्य मान्छन् । कोरियाली नागरिक प्रायः लुम्बिनी, पोखरा, अन्नपूर्ण पद्यात्रा र सगरमाथा क्षेत्रमा घुम्न आउने गरेका छन् । नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ देखि कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्ध रहदै आएको छ । उनीहरु वार्षिक ठूलो संख्यामा नेपाल भ्रमणमा आउने गरेका छन्, भने कोरियामा रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्दै गएको छ । यसले दुई देशबाीचको सांस्कृतिक निकटता बढाएको छ । सन् २०१७ मा १० लाखको हाराहारिमा विदेशी पर्यटक नेपाल आए । यि मध्ये ३४ हजार ३०१ कोरियन पर्यटक थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy