काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै प्रदर्शनलाई निरन्तरता दिएको हो।
एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भई बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन्। यसअघि पार्टीका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता र कार्यकर्तालाई अपिल गरेका थिए।
बस्नेतले वर्तमान सरकारले निरंकुश शैलीमा काम अगाडि बढाएको आरोप लगाएका छन्। एमालेले अध्यक्ष ओली पक्राउ परेको शनिबारदेखि नै नियमित रूपमा प्रदर्शन गर्दै आएको छ।
पूर्वप्रधानमन्त्री ओलीलाई भदौ २३–२४ गतेको जेनजी आन्दोलनको घटनामा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। आयोगको सिफारिसको आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १६:०६
काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...
चैत्र १६ गते, २०८२ - १५:४९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाइको आद...
चैत्र १६ गते, २०८२ - १५:२७
काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सि...
चैत्र १६ गते, २०८२ - १५:०६
लेखनाथ। गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । शनिबार भएको...
चैत्र १६ गते, २०८२ - १४:४९
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...
चैत्र १६ गते, २०८२ - १४:१९
काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...
चैत्र १६ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...
चैत्र १६ गते, २०८२ - १३:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...
चैत्र १६ गते, २०८२ - १३:४५
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...
चैत्र १६ गते, २०८२ - १३:३४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...



प्रतिकृया लेख्नुहोस्: