Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अध्यक्ष दिपशिखाको सार्वजनिक अपमानप्रति वाइसिएलकाे अाक्राेश, निकाल्यो यस्तो बिज्ञप्ती

काठमाडाैं । नेकपाका केन्द्रीय सदस्य तथा नेपाल वाइसियल पार्टीका केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा)लाई सामाजिक संजाल फेसबुकमा अनावश्यक कुरा लेखेर पोष्ट भएको भन्दै वाइसियल नेपालले घोर आपती जनाउदै बिज्ञप्ती निकालेकाे छ  । अध्यक्ष दिपशिखालाई सामाजिक संजालमा उनकै फोटो राखी अत्यन्तै अमानविय ढंगले जिवितै मान्छेलाई हार्दिक श्रद्वाञ्जली लेखेर पोष्ट गर्ने जो हो उसलाई नछाड्न आग्रह गरेका छन् । साथै संगठनको जिम्मेवारी पदमा रहेका व्यक्तिलाई यसरी सार्वजनिक रुपमा बेइज्जत गर्ने जो हो उसलाई साइबर अपराध ऐन अन्तर्गत कारवाही गर्न साइबर अपराध माहासाखालाई जोड्दार माग समेत गरेका छन् । साथै संगठनका जिम्मेबार ब्यक्तीलाई यसरी सार्बजनिक रुपमा बेइज्जत गर्ने ब्यक्ती जो हो उसलाई खोजी गरि साइबर अपराध ऐन अन्तर्गत कारवाही गर्न साइबर अपराध माहासाखालाई जोड्दार माग गर्दछौ। त्यसै गरि बिज्ञप्तीमा लेखिएको छ १ नम्बर प्रदेशका सबै जिल्ला समितिहरु लाई यस बिषयको बिरोध गर्न पनि यसै बिज्ञप्ति मार्फत निर्देशन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय सबै ठाउँ बाट दोषिलाइ खोजी गरि कारवाहीको दायरामा ल्याउन सम्पुर्ण सुभेच्छुक तथा सहयोगी मित्रहरुमा जोडदर अपिल गरेको छ । वाईसीयल नेपालद्वारा निकालिएको बिज्ञप्ती यस्तो छ: [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"191977\"]
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy