Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बादलमाथि बाबुरामको प्रहार ‘पूर्वकमरेड’ले आफ्नो खाल्डो आफैं खने !'

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवम् पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले उपत्यकामा बिरोध प्रदर्शन गर्ने स्थान तोकेप्रति आपत्ति जनाएका छन् । सरकारले काठमाडौ, भक्तपुर, ललितपुरमा विरोध प्रदर्शन स्थल तोेकिदिएको छ । तोकेको स्थानभन्दा बाहिर प्रदर्शन गरेमा कानुनी कारवाही गर्ने घोषणा गरेको थियो । संयोजक भट्टराईले नाम उल्लेख नगरी आफ्ना सहयोद्धा तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई संकेत गर्दै दुस्साहसपूर्ण निर्णय भनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र हो, लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो । विरोध गर्ने र सत्ता विरुद्ध विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा हो । हाम्रा पूर्व कमरेडहरुले सत्तामा पुग्ने बित्तिकै विरोध गर्ने ठाउँ तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछनरु’ लेखेका छन् ।

समाजवाद भनेको अझ उन्नत लोकतन्त्र हो; लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो! विरोध गर्ने र सत्ता विरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो।हाम्रा पूर्व कमरेडहरूले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन्?

— Baburam Bhattarai (@brb1954) June 30, 2018
सरकारले माइतीघर मण्डलामा गत वैशाख १६ गतेदेखि नै प्रदर्शन गर्न रोक लगाएको छ । काठमाण्डुमा प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेप्सीकोलाको खेलमैदान, लैनचौर खेलमैदान र गौशाला सिफलचौर तोकिएको छ । यसैगरी ललितपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ । यो निर्णय आउँदो साउन १ गतेदेखि लागु हुने र अटेर गर्नेलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी गृहमन्त्रालयले दिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy