Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय: 'डा. केसीका कुरा सुन'

काठमाडाैं । माग सुनुवाईमा सरकारले गम्भीरता नदेखाउँदा जुम्लामा आमरण अनशनरता डा. गोविन्द केसीको स्वास्थ्य स्थिती जटिल बन्दै गएको छ । शान्तिपुर्ण ढंगले अनशनमार्फत डा. केसीले चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेको १० दिन भईसक्दा र उनको स्वास्थ्य गम्भीर बन्दै जाँदा पनि सुनुवाईमा सरकारको बेवास्ता गैरजम्मिेवारीपुर्ण छ, भन्दै आजको कान्तिपुर दैनिकमा \'डा. केसीका कुरा सुन\' शिर्षकमा सम्पादकीय छापिएको छ । त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले पटकपटक वित्तीय अनुशासनको कुरा उठाएर पनि सरकारी कर्मचारी र व्यापारीको मिलेमतोमा चालु बजेटमाथि दोहन यस बर्या पनि रोकिएको छैन । चालु आर्थिक बर्षको अन्तिम महिना असारमा विलविजक मिलाएर अर्बो रुपैयाँ राजसव लुट्ने काम भईरहेको भन्दै आजको नागरिकदैनिकमा \'बजेटमा ब्रह्मलुट\' शिर्षकमा सम्पादकीय छापिएको छ । विकसित मुलुकमा जस्तै उत्पादनका आधारमा ज्याला तोक्ने प्रणालीको नेपालमा पनि अब विकास गर्नेपर्छ । रोजगारदाता र श्रमिकबीचको सहमतिपछि नेपाली श्रमिकको न्युनतम पारिश्रमिक बृद्धि भएर १३ हजार ४ सय ५० रुपैयाँ पुग्ने भएको छ । श्रमिक प्रतिनिधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्तामा विद्यमान ९ हजार ७ सय रुपैयाँमा ३ हजार ७ सय ५० रुपैयाँ थप गरी न्युनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको हो ।,आजको कारोवार दैनिकमा \'पारिश्रमिकसँगै उत्पादकत्व बढाउ\' शिर्षकमा सम्पादकीय छापिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ईतिासकै सर्वशक्तिमान् सरकारका रुपमा लिने गरिएको छ । दुई तिहाई बहुमतको समर्थन रहेको ओली सरकारमा संलग्न नेताहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढ्े आश्वासन चुनावताकादेखि नै दिएका थिए ।, आजकोनेपाल समाचारपत्रमा \'सरकारप्रतिको जनविश्वासमा ह्रास\' शिर्षकमा सम्पादकीय छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy