Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

ब्राज्रिलका चर्चित सेलेब्रिटी 'डाक्टर बमबम' पक्राउ

ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा. डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्। उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी एक महिला नितम्ब अर्थात कम्मर मुनिको पृष्ठ भागको आकार बढाउन शनिवार आएकी थिइन्। तर डा. फुर्टाडोले एक इन्जेक्सन दिएपछि लिलियन कालिक्स्टो गम्भीर बिरामी भएकी थिइन्। त्यसपछि फुर्टाडोले उनलाई अस्पताल लगेको प्रहरीको भनाइ छ। आफू पक्राउ परेपछि डा। फुर्टाडोले पछिल्लो दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। तर \'अस्वभाविक रूपमा मुटुको चाल बढेको\' पाइएकी कालिक्स्टोको उपचारको क्रममा मृत्यु भएको थियो। ४६ वर्षिया कालिक्स्टो दुई बच्चाकी आमा भएको बताइएको छ। उनको मृत्यु भएपछि फुर्टाडो भागिरहेका थिए। \'डाक्टर बमबमु नामले चिनिने फुर्टाडो ब्रजिलको टेलिभिजनमा नियमित देखिने अनुहार हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई करिब ६ लाख ५० हजार व्यक्तिले पछ्याइरहेका छन्। उनलाई गोप्य सुराकीका आधारमा प्रहरीले रियो महानगरबाट पक्राउ गरेको हो। आफू पक्राउ परेपछि सामाजिक सञ्जालमा राखिएको एक भिडिओमा ४५ वर्षिय फुर्टाडोले पछिल्लो घटना ूएक ठूलो दुर्घटनाू भएको उल्लेख गर्दै आफूले त्यसअघि ९,००० जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको बताएका छन्। त्यस्तो शल्यक्रिया ब्राजिलमा गैरकानुनी नभएको उनले बताएका छन्। तर प्रहरीले उनीविरूद्ध हत्याको अभियोग लगाउने भएको छ। नितम्बको आकार बढाउने शल्यक्रियाको क्रममा उनले ती महिलालाई \'एक्रिलिक ग्लास फिलरुको इन्जेक्सन दिएको अनुमान गरिएको छ। शल्यक्रियाका क्रममा सहयोग गरेको अभियोगमा डा। फुर्टाडोकी प्रेमिकालाई पनि प्रहरीले पक्राउ गरेको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy