Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

हिंसा र झडपबीच पाकिस्तानी निर्वाचन सम्पन्न, इमरान खानको अग्रता

इस्लामाबाद हिंसा र झडपबीच सम्पन्न पाकिस्तानी संसद र प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । निकै ढिलो गरी सार्वजनिक भएका पछिल्ला परिणाम हेर्दा पूर्व क्रिकेटर इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक ए इन्साफ ९पिटिआइ०ले पूर्ण बहुमत पाउने देखिएको छ । हिजो साँझबाट नै मतगणना शुरु भएपनि कुनै आधिकारिक नतिजा सार्वजनिक भएपछि धाँधलीको आशंका गरिएपछि आज बिहान ४ बजे निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । पाकिस्तानी पत्रिका डनका अनुसार, पिटीआई पार्टीका समर्थकहरुले विजयोत्सव मनाउन शुरु गरिसकेका छन् । परम्परागत राजनीतिबाट प्रभावित पाकिस्तानमा इमरान खानको उदयलाई कतिपयले नयाँ पाकिस्तानका रुपमा समेत लिएका छन् । पिटीआईले आज दिउँसो दुई बजे विजय सभाको आयोजना गरेको छ । उक्त पार्टीले ५० देखि ५५ प्रतिशत मत पाउने आँकलन गरिएको छ । अनौपचारिक श्रोतहरुले भने निर्वाचनको सम्पूर्ण गणना भइसकेको तर औपचारिकरुपमा सार्वजनिक गर्न मात्र बाँकी रहेको जनाएका छन् । प्रदेश सभामा भने मिश्रित परिणाम देखिएको छ । पञ्जाब प्रान्तमा नवाज सरिफ नेतृत्वको पिएमल–एनले अहिलेसम्म १२९ सिटमा अग्रता लिएको छ । इमरान खानको पिटिआईले १२२ सिटमा अग्रता लिएको छ । खैबर पख्तुन्ख्वामा भने पिटीआई नै अगाडि छ । यता सिन्धमा भने पाकिस्तान पिपुल्स पार्टीको अग्रता छ । बलुचिस्तानलगायतका केही प्रान्तमा क्षत्रेीय पार्टीले अग्रता लिएका छन् । इमरान खान पाकिस्तानका चर्चित क्रिकेटर हुन । पाकिस्तानमा संसदको २७२ सीटका लागि निर्वाचन भएको हो । ७० सीट भने महिला र अल्पसंख्यकहरुका लाग आरक्षित गरिएका छन् । यी सीटहरु समानुपातिक प्रतिनिधित्वका आधारमा पाँचवटा बढी मत ल्याउने पार्टीहरुमा बाँडिन्छ । सन् २०१३ मा भएको निर्वाचनमा नवाज सरिफको पार्टीले जितेको थियो । यद्यपी शरिफले स्पष्ट बहुमत भने ल्याउन सकेका छैनन् । सरिफ अहिले जेलमा छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy