Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

आज एकदिवसीय खेलमा डेब्यू गर्दै नेपाल, नेपाललाई अवसरसँगै चुनौती पनि

काठमाडौं। आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन। कसरी आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन रु यस्तो प्रश्न कहिँ कतैबाट आउन सक्छ । यो प्रश्नको एक मात्रै जवाफ छ- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २० वर्षपछि आज (बुधबार) एकदिबसीय खेलमा डेब्यू गर्नु । आज हुने नेपाल र नेदरल्याड्सबीचको खेल नेपाली समयअनुसार २ः४५ बजे हुनेछ साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो। नेपालले आज (बुधबार) नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो । नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन्। नेपाली क्रिकेटको कप्तानी सम्हालेको १ दशक पुग्न लाग्दा खड्काले धेरै सफलताको स्वाद दिइसकेका छन् । आज उनका लागि अर्को स्वाद चखाउने मौका मिलेको छ । ऐतिहासिक खेल खेल्न पाउँदा समग्र नेपाल खुसी भएको छ । खेलाडीमा झनै खुसी भरिएको छ । उनीहरु पहिलो पटक एकदिबसीय खेलमा डेब्यू गर्न पाउँदा निकै उत्साहित छन् । पहिलो एकदिवसीय खेललाई लिएर कप्तान पारस खड्का अत्यधिक उत्साहित छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० लाई भनेका छन्, ‘हामी सधैं चुनौति स्विकार गर्दै अघि बढ्न चाहान्छौं । ८ वर्षअघि हामी डिभिजन-५ खेलिरहेका थियौं। अहिले हामी विश्वकपको उत्कृष्ट १६ टिम भित्र छौं। चार वर्षका लागि एकदिवसीय मान्यता पनि पाएका छौं ।’ एकदिवसीय मान्यता पाएर पहिलो खेल खेल्न लागिरहेको नेपाली टिम ८ वर्षको अन्तरमा अनुभवी समेत बन्दै गइरहेको छ। तर नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको नेदरल्यान्ड्स बढी अनुभवी छ। चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको थियो। नेदरल्यान्ड्सको टिममा कप्तान पिटर सिलार, वेस्ली बारेसी, स्टेफिन माइबुर्घ, म्याक्स ओडोउड, मिचेल रिप्पफक्षन र पाउल भान मीकेरेन जस्ता प्रतिभावान खेलाडी छन् । नयाँ खेलाडीले पनि डच टिम थप बलियो बनेको छ। त्यसैले नेपालका लागि पहिलो एकदिवसीय खेल अवसरसँगै चुनौती पनि छ। हेड टु डेड नेपाल र नेदरल्याड्सबीचको विगत कस्तो छ ? यो प्रश्नको जवाफ यस्तो छ- विश्वकप छनोट, जिम्बावे, मार्च -२०१८ नेदरल्यान्ड्स-१८९- ९ नेपाल-१४४ नेदरल्यान्ड्स ४५ रनले विजयी डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६ नेपाल- २१७-९ नेदरल्यान्ड्स- १९८ नेपाल १९ रनले विजयी डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६ नेपाल- ९४ नेदरल्यान्ड्स- ९६- ३ नेदरल्यान्ड्स ७ विकेटले विजयी डिभिजन- २, जनावरी २०१५ नेदरल्यान्ड्स - १५८ नेपाल- १५९-८ नेपाल २ विकेटले विजयी विश्वकप छनोट सातौं स्थान प्लेअफ, जनावरी २०१४ नेपाल-१७१(९ नेदरल्यान्ड्स-१७२-३ नेदरल्यान्ड्स ७ विकेटले विजयी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies