Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

ठेकेदारकै कारण दर्जनाैं योजना अलपत्र

तुलसीपुर । निर्माणको जिम्मा लिएर पूरै काम गर्न नसकेको भन्दै प्रशासनले दाङका दुई निर्माण व्यवसायीलाई असारमा नियन्त्रणमा लिएर असारमै काम सक्ने सर्तमा छाडिदियो । असारसम्म निर्माण सक्ने भन्दै छुटेका ती व्यवसायी अहिले सम्पर्कविहीन छन् । अाजकाे अन्ननपुर्ण  दैनिकमा याे खबर छ - न एक इन्च काम अगाडि बढाए न प्रशासन वा अरू निकायले कारवाही ग¥यो । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा निर्माण ढिलासुस्ती गर्ने र लापरवाही गर्ने ठेकेदारलाई पक्राउ गरि कारवाही गर्ने निर्देशनले पनि कुनै प्रभाव परेन । योजनाको जिम्मा लिएका ठेकेदारले समयमै काम नगर्दा दाङका दर्जनौं योजना अलपत्र परेका छन् । १८ महिनाको समयसीमा तोकेर निमार्ण सुरु गरिएका पुल र सडक चार वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । निर्माण कम्पनीको लापरवाही र अटेरीका कारण निर्माण अधुरै रहेको सडक कार्यालयले बताउँदै आएको छ । समयमै निर्माण सम्पन्न नहुँदा नागरिकहरूले समेत सास्ती भोग्नु परिरहेको छ । काम लगातार नहुँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएका छन् । पुलका लागि खोलामा गाडिएका छडमा खिया लागे का छन् । सडक धुलो  र हिलोले  पो तिएको  छ । सडकमा गाडी हिँड्दा पै दलयात्रुहरू सडक छाडेर भाग्नुपर्ने अवस्था छ । तर निर्माणको काममा चार वर्षसम्म कसैको चासो देखिएको छैन । आर्थिक वर्ष ०७०÷७१ देखि निर्माण सुरु भएका घोराही, तुलसीपुरको बजार क्षेत्रको सडक र विभिन्न १८ वटा नदी तथा खोलामा निर्माण हुन लागेका २७ पुलको पटकपटक म्याद थप्दै ०७४ कात्तिकसम्म अन्तिम मिति तोकिएको थियो । पछि बढाएर ०७५ असारसमम पु¥याइयो । तर त्यो मिति गुज्रिसक्दा पनि निर्माणको काम भने ५० प्रतिशत पनि भएको छैन । ठेकेदार कम्पनीहरूको  लापरवाहीका कारण निर्माणको  काम सुस्ताएको  सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर शेखर योगीले निर्माण कम्पनीहरूका कारण पुल र सडक अलपत्र परेको  बताए । ‘कामलाई तीव्रता दिन कैयौं पटक लिखित तथा मौ खिक निदेर् शन गरेको भए पनि निर्दे शनलाई ठेकेदारहरूले  अटेरी गरेको र समयमा काम पनि नगरेको उनले बताए । तुलसीपुर र घोराहीमा निर्माण थालेको चार लेन सडक र कटुवाखोला पुल, गुजेर् , बबई र संक्राम खोला पुल निर्माणमा लापरवाही हुँदा निर्माणमा असर परेको उनले बताए । तुलसीपुर र घोराहीका फोर लेन सडक अढाई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा पूरै सहर हिलाम्य र धुलाम्य भएको छ । लापरवाहीका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सास्ती दिइरहेको स्थानीयहरूले बताएका छन् । हात्ती खौवादेखि वीरेन्द्र चोकसम्मको ९ सय मिटर सडक निर्माणका लागि चार करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । त्यसको ५० प्रतिशत मात्रै काम पूरा भएको छ । उनले यो वर्ष निर्माणको म्याद थप नहुने सम्भावना बढेको बताए । जिल्लामा झण्डै सवा अर्ब बराबरका २७ वटा पुल र दुई सडकको काम सुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले छिटो काम सञ्चालन गर्न निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएर निर्देशन दिएको भए पनि काम पूरा हुन नसकेको बताए । ‘मन्त्रालयले थप निर्देशन दिएको छैन, हामीले भन्दा पनि सम्बन्धित कार्यालयले खबरदारी गर्नुपर्छ’, उनले भने । तुलसीपुर। निर्माणको जिम्मा लिएर पूरै काम गर्न नसकेको भन्दै प्रशासनले दाङका दुई निर्माण व्यवसायीलाई असारमा नियन्त्रणमा लिएर असारमै काम सक्ने सर्तमा छाडिदियो । असारसम्म निर्माण सक्ने भन्दै छुटेका ती व्यवसायी अहिले सम्पर्कविहीन छन् । अाजकाे अन्ननपुर्ण दैनिकमा याे खबर छ - न एक इन्च काम अगाडि बढाए न प्रशासन वा अरू निकायले कारवाही ग¥यो । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा निर्माण ढिलासुस्ती गर्ने र लापरवाही गर्ने ठेकेदारलाई पक्राउ गरि कारवाही गर्ने निर्देशनले पनि कुनै प्रभाव परेन । योजनाको जिम्मा लिएका ठेकेदारले समयमै काम नगर्दा दाङका दर्जनौं योजना अलपत्र परेका छन् । १८ महिनाको समयसीमा तोकेर निमार्ण सुरु गरिएका पुल र सडक चार वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । निर्माण कम्पनीको लापरवाही र अटेरीका कारण निर्माण अधुरै रहेको सडक कार्यालयले बताउँदै आएको छ । समयमै निर्माण सम्पन्न नहुँदा नागरिकहरूले समेत सास्ती भोग्नु परिरहेको छ । काम लगातार नहुँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएका छन् । पुलका लागि खोलामा गाडिएका छडमा खिया लागे का छन् । सडक धुलो  र हिलोले  पो तिएको  छ । सडकमा गाडी हिँड्दा पै दलयात्रुहरू सडक छाडेर भाग्नुपर्ने अवस्था छ । तर निर्माणको काममा चार वर्षसम्म कसैको चासो देखिएको छैन । आर्थिक वर्ष ०७०÷७१ देखि निर्माण सुरु भएका घोराही, तुलसीपुरको बजार क्षेत्रको सडक र विभिन्न १८ वटा नदी तथा खोलामा निर्माण हुन लागेका २७ पुलको पटकपटक म्याद थप्दै ०७४ कात्तिकसम्म अन्तिम मिति तोकिएको थियो । पछि बढाएर ०७५ असारसमम पु¥याइयो । तर त्यो मिति गुज्रिसक्दा पनि निर्माणको काम भने ५० प्रतिशत पनि भएको छैन । ठेकेदार कम्पनीहरूको  लापरवाहीका कारण निर्माणको  काम सुस्ताएको  सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर शेखर योगीले निर्माण कम्पनीहरूका कारण पुल र सडक अलपत्र परेको  बताए । ‘कामलाई तीव्रता दिन कैयौं पटक लिखित तथा मौ खिक निदेर् शन गरेको भए पनि निर्दे शनलाई ठेकेदारहरूले  अटेरी गरेको र समयमा काम पनि नगरेको उनले बताए । तुलसीपुर र घोराहीमा निर्माण थालेको चार लेन सडक र कटुवाखोला पुल, गुजेर् , बबई र संक्राम खोला पुल निर्माणमा लापरवाही हुँदा निर्माणमा असर परेको उनले बताए । तुलसीपुर र घोराहीका फोर लेन सडक अढाई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा पूरै सहर हिलाम्य र धुलाम्य भएको छ । लापरवाहीका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सास्ती दिइरहेको स्थानीयहरूले बताएका छन् । हात्ती खौवादेखि वीरेन्द्र चोकसम्मको ९ सय मिटर सडक निर्माणका लागि चार करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । त्यसको ५० प्रतिशत मात्रै काम पूरा भएको छ । उनले यो वर्ष निर्माणको म्याद थप नहुने सम्भावना बढेको बताए । जिल्लामा झण्डै सवा अर्ब बराबरका २७ वटा पुल र दुई सडकको काम सुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले छिटो काम सञ्चालन गर्न निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएर निर्देशन दिएको भए पनि काम पूरा हुन नसकेको बताए । ‘मन्त्रालयले थप निर्देशन दिएको छैन, हामीले भन्दा पनि सम्बन्धित कार्यालयले खबरदारी गर्नुपर्छ’, उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy