Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

विश्वविद्यालयका विद्यार्थीमाथी गोली प्रहार

नयाँ दिल्ली। भारतीय राजधानी नयाँ दिल्लीस्थित जवाहर नेहरु विश्वविद्यालयका एक जना विद्यार्थी उमर खालिदलाई लक्षित गरेर गोली प्रहर भएको छ। आक्रमणमा खालिद सकुशल रहेका छन्। नयाँ दिल्लीस्थित कंस्टिट्युसन क्लबबाहिर उक्त घटना भएको हो। उक्स्त क्षेत्र भारतीय राजधानीको उच्च सुरक्षा सतर्कता अपनाइने क्षेत्रमध्ये हो। उक्त गोली कसले चलाएको हो भन्ने कुराको जाँच भइरहेको बताइएको छ। दिल्ली प्रहरीका अनुसार आक्रमणकारी भाग्न सफल भएको तर उसले गोली चलाउन प्रयोग गरिएको बन्दुक घटनास्थलमै खसेकोले उक्त हतियार प्रहरीले बरामद गरेको जनाइएको छ। एक जना प्रत्यक्षदर्शीका अनुसार खालिदलाई घचेटेर उनीमाथि गोली चलाइएको थियो। दिल्लीको कंस्टिट्युसन क्लब विविध मुद्दाहरूमा बहस हुने केन्द्र हो। जेएनयुमा पिएचडीमा अध्ययनरत खालिद त्यहाँ एउटा बहसका लागि उपस्थित रहेका थिए। खालिदलाई पछिल्लो समय भारतमा बहुचर्चित जेएनयु विवादमा ‘भारत विरोधी’ नारा लगाएको आरोप लागेको थियो। यस घटनाप्रति प्रतिक्रिया दिँदै खालिद्का साथी एवं जेएनयु छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारले यो आक्रमण स्वतन्त्र आवाजलाई दबाउने षड्यन्त्र अन्तर्गत भएको आरोप लागाएका छन्।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy