Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

इमरान खानले प्रधानमन्त्रीको शपथ लिए

इस्लामावाद। पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले शनिबार राष्ट्रपति ममनून हुसेनबाट पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कालो रंगका शेरवानीमा सजिएका पीटीआइका प्रमुख एवं पूर्वक्रिकेटर इमरान खानले उर्दू भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन । इमरानका शपथग्रहण समारोहमा शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री, सभामुख, उपसभामुख, सेनाका उच्च अधिकारीहरुको, मुख्यमन्त्रीहरु, उच्च सरकारी अधिकारीहरुको उपस्थित थिए । साथै समारोहमा कांग्रेसका नेता एवं पूर्वक्रिकेटर नवजोतसिंह सिद्धूका साथै पूर्वसहित वर्तमान खेलाडीको बाक्लो उपस्थिति थियो । इस्लामावादमा पूर्वक्रिकेट कप्तानले साधारण समारोहमा शपथ लिएका हुन । खान शुक्रवार पाकिस्तानी नैशनल असेम्बलीमा भएको मतदानमा १७६ मल प्राप्त गरि देशका २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । शपथ ग्रहणमा ठूलो संख्यमा पाकिस्तानी सेनाका उच्च अधिकारीहरुको उपस्थिति थियो । इमरानकी श्रीमति बुशरा उर्फ पिन्की पीर पनि शपथग्रहण समारोहमा उपस्थित थिइन । गएको जलाई २५ तारिकमा भएको आम निर्वाचनमा इमरानको पार्टी पीटीआई धेरै स्थान जित हात पार्दै पाकिस्तानको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो । पाकिस्तानको इतिहासमा क्रिकेटरबाट प्रधानमन्त्री हुने इमरान खान पहिलो व्यक्ति हुने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending