Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

भेनेजुएलामा आर्थिक संकटः आक्रमण झेल्दै ब्राजिल प्रवेश गर्नेको लर्काे

भेनेजुएलाले आर्थिक संकट पार लगाउन विभिन्न कदमहरू चाल्दै गर्दा सैयौँ भेनेजुएलालीहरू सीमा पार गर्दै छिमेकी ब्राजिल प्रवेश गर्ने क्रम बढेको छ। भेनेजुएलामा बढेको आर्थिक संकट छल्न ब्राजिल पस्ने आप्रवासीहरूको संख्या निकै बढेको ब्राजिलका अधिकारीहरूले बताएका छन्। केहीदिनअघि सीमा क्षेत्रमा बनाइएका भेनेजुएलालीहरू बसेका अस्थायी शिविरहरूमा आक्रमण भएका थिए। तर त्यसले आप्रवासीलाई सीमा पार्न गर्न नरोकेको बताइएको छ। ब्राजिलको सेनाका प्रवक्ताका अनुसार आइतवार ८ सय जना भेनेजुएलाली आप्रवासीहरू होराइमा राज्य पुगेका थिए। बीबीसीका उत्तर अमेरिका सम्पादक लिओनार्दो रोसा भन्छन्, ूआप्रवासीहरू भोकै भएको र भेनेजुएलामा ओषधि उपचारको सुविधा नभएको उनीहरूको भनाइ छ।ू ब्राजिलको प्रान्तीय अधिकारीहरुले त्यहाँको उच्च उदालतसँग केही समयका लागि सीमानाका बन्द गर्न आदेश दिन अनुरोध गरेका छन्। तर ब्राजिलका सुरक्षा मन्त्री सर्जियो एचेगोएनलेले शरण लिन आफ्नो देश पस्ने मानिसहरूलाई सहयोग गर्नु कानुनी र मानवीय दायित्व भएको जवाफ दिएका छन्। भेनेजुएलाले केहि समययता चरम आर्थिक संकट भोगिरहेको छ। अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार भेनेजुएलाको मुद्रास्फीति दर एकदमै धेरै बढ्ने क्रम अझै बढेर यो वर्ष त्यो दर दश लाख प्रतिशत पुग्न सक्छ। भेनेजुएलामा प्रत्येक २६ दिनमा बस्तु र सेवाको मूल्य दुई गुणाले बढिरहेको छ। चर्को आर्थिक संकटको मार भोगिरहेका भेनेजुएलालीहरू देश छोडेर ब्राजिलका अतिरिक्त कोलम्बिया, एक्वेडर, पेरू र चिले तर्फ पनि लागिरहेका विवरण प्राप्त भइरहेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy