Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

सागर चम्किँदा नेपालले निकाल्यो प्रशंसायोग्य नतिजा: ओमानलाई दियो २२३ रनको चुनौती

काठमाडौं। मलेसियामा आजदेखि शुरु भएको एसिया कप छनोट प्रतियोगितामा नेपालले पहिलो खेलमा ओमानलाई २२२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । उसले ९ विकेटको क्षतीमा ओमानलाई २२२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातमा खराब प्रदर्शन गर्यो । तर, सागर पुन र आरिफ शेखको साझेदारीले नेपाली इनिङलाई सम्मानजनक अवस्थामा ल्यायो । आज कप्तान पारस खड्का, सुवास खकुरेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेलको ब्याट चल्न सकेन । कप्तान खड्का ८, सुवास ४ र दिपेन्द्र ९ रनमै आउट हुँदा रोहित भने शून्य रनमै पवेलियन फिर्ता भए । सोमपाल ५ रनमा आउट भए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले आज ४५ रन बनाए । उनले ६ चौका र एक छक्कको मद्दतमा सो रन बनाएका हुन् । मल्लले ६० बलको समाना गरे । यस्तै, आरिफ शेख ३६ रनमा आउट भए । उनले ७४ बलमा सो रन बनाएका हुन् । आरिफले ३ चौका र एक छक्काको सहयोगमा ३६ रन बनाए । आज नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । राष्ट्रिय टिममा लामो समयपछि फर्केका उनले ८३ रन बनाए । उनी र बसन्त रेग्मी अन्तिम ओभरमा आउट भए । बसन्त शून्य रनमा आउट भएका हुन् । यस्तै, करण केसी २६ र सन्दिप लामिछाने २ रन बनाउँदै नट आउट रहे । सागरले ८६ बलको सामना गर्दै सो स्कोर बनाए । उनले आज ६ चौका र २ छक्का प्रहार गरे । ओमानका लागि बलिङमा मोहम्मद नदिमले ३, अजय लालचेता र बिलल खानले समान २/२ विकेट लिए । र याे पनि पढ्नुहाेस्
नेपाल भर्सेस ओमानः ६७ बलमा सागरले पूरा गरे अर्धशतक
नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies