Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

युएईमा एक नेपालीले साइकल चलाएर गिनिज बुकमा नाम लेखाए

युएई ।रोजगारीका लागि युएई आएका पर्वत कुस्माका लक्ष्मण पौडेलले गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन। यूएईमा हरेक बर्ष मनाइने फ्ल्ग डे को अबसरमा अल खबानीज कुरान पार्कमा ७ दिन सम्म निरन्तर साईकल चलाएर पौडेलले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन।शुक्रबार एक कार्यक्रममा सिराका कार्यकारी निर्देशक एच. इ .खलीफाले पौडेललाई गिनिज बुकमा नाम लेखिएको प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका छन्। युएईको दुबई राज्य स्थित अर्कान सेक्युरिटी सर्भिसेस कम्पनीमा बिगत तीन बर्ष देखि कार्यरत पौडेलले यूएईको सरकारि सेक्युरिटी एजेन्सीले इमिरेट्स द क्यापिटल अफ सेक्युरिटी एण्ड प्रोस्पेरिटि भन्ने नाराका साथ आयोजन गरेको कार्यक्रममा सहभागीता जनाएका थिए। उक्त कार्यक्रममा दुबई प्रहरी दुबईका विभिन्न सेक्युरिटी कम्पनी लगाएत अन्य प्राइभेट तथा पब्लिक टीमहरूको समेत सहभागिता रहेको थियो।कार्यक्रममा सात जना ब्यक्ति सँगै बसेर चलाउन मिल्ने युनिक बाइकको प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्तिहरुले आफ्नो कम्पनीको टीम मार्फत साइकल चलाएका थिए। नोवेम्वर १ देखी ७ सम्म लगातार साईकल चलाएरर १९७१ किलोमीटरको दूरी १ सय ५३ घन्टा २६ मिनेट ६ सेकेन्डमा पार गर्दै वर्ल्ड रेकर्ड बन्न सफल भएको हो। कार्यक्रममा युएई स्थित विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि हरुको समेत उपस्थिति रहेकोे थियोे।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending