Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

कान्छा अभियन्ता आचार्य झाडु लिएर जब सडकमा निस्किए...

ललितपुर । विश्वले देख्ने र देशकै लागि गौरवको रुपमा रहेको काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाई तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर महालक्ष्मीस्थान बसोबास गरी सामाजिक अभियन्तामा लागेका कान्छा अभियन्ता एकराज आचार्य शनिवार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँए । उनलाई स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"228428\"] ललितपुर चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको दोश्रो हप्ताको सरसफाई कार्यक्रममा ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन, प्रदेश सांसद राजकाजी महर्जन, महानगर उपप्रमुख गीता सत्याल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न सरसफाई सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु र प्रहरीका विभिन्न युनिटको सहभागिता रहेको थियो। प्रतिष्ष्ठित व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा क्रमश स्थानीय सहभागिता बढ्ने क्रममा रहेको अभियान संयोजक लक्ष्मीप्रसाद गेलालले बताउनुभयो। अभियानले चक्रपथसंग जोडिएका घर पसल तथा औद्योगिक संघसंस्थाहरुलाई सचेत गर्दै सरसफाई अभियानमा परिचालन गरिएको बताए । वागमती सफाई अभियान, हनुमन्ते सफाई अभियान, चक्रपथ सफाई अभियान लगायतका विभिन्न अभियानहरुबाट प्रेरित भएर ललितपुरमा विगत लामो समयदेखि फोहोरमैलाको प्राविधिक व्यवस्थापनमा काम गर्दै आएका संघसंस्थाहरु मिलेर अभियानको सुरुवात गरिएको तथा दोश्रो दिनको सफाई अभियानबाट ५ टन फोहोर संकलन गरिएको साथै आफ्नो घरबाट निस्किएको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने सडकमा देखिएको चुरोटको ठूटा समेत टिपेर सडकलाई हराबरा बनाउने छु भनि हरेक व्यक्तिले प्रण गर्नुपर्ने समेत कान्छा अभियन्ता एकराज आचार्यले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending