Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यात्रुबाहक बसमा प्रहरीको छड्के

धादिङ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डे मार्गस्थित ससाह चौतारामा हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषय वस्तुमाथि यात्रुसँग संवाद समेत गरिएको छ ।

गाडीमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुले आरक्षण गरेको सिटको प्रयोग गर्न पाए नपाएको निरीक्षण गरी यात्रा गर्ने ज्येष्ठ नागरिक, विद्यार्थीले पाउनुपर्ने छुट पाए नपाएको र घरपरिवारमा लैङ्गिक हिंसाको अवस्था तथा यात्रुसँगै प्रत्यक्ष संवाद गरिएको थियो ।

सो अभियानलाई प्रभावकारी बनाउन कार्यक्रममा व्यानर प्ले कार्डसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवार, ट्राफिक नायब निरीक्षक महेन्द्रबहादुर चन्दसहितका नेपाल प्रहरीका अधिकृत तथा जिल्ला समन्व्य समितिका उपप्रमुख विन्दा बरामो, नीलकण्ठ नपाका उप प्रमुख मनराज भण्डारी, नीलकण्ठ नपा वडा–८ गुणराज थपलिया तथा सदस्य, गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending