एकतर्फी प्रेममा असफल व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । यतिमात्र होइन, घटनापछि ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर यसको सूचना पनि दिए । साथै, हत्याका लागि उनले माफी पनि मागे । भारतमा यो घटना शनिबार भएको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन् । यो उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गर्दै आरोपीलाई पक्राउ गरेको छ । महिलाका श्रीमानका अनुसार आरोपीले पहिले नै आफ्नी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गरिसकेका छन् ।
पुलिसले पाएको जानकारी अनुसार आगरा निवासी सौरभ त्यहाँको एक स्थानीय कम्पनीमा काम गर्छन् । गौच्छी नामको स्थानमा लक्ष्मण सिंहको घरमा कोठा भाडामा लिएर वन्दनासँग बस्दथे । त्यति नै बेला घर मालिकका छोरा पुष्कर उनको कोठामा आउजाउ गर्न थाले । यसका साथै, उनकी श्रीमतीलाई एकतर्फी प्रेम गरेर तनाव दिन थाले । त्यसकारण उनले कोठा परिवर्तन गरे तरपनि पुष्करले पिछा छोडेनन् । त्यहाँ पनि उनी घरको वरिपरि देखिन थाले । केही दिनअघि उनी घरमा आएर आफूलाई घरबाट निकालिएको भनेर रुन कराउन थाले । माया लागेर सौरभले उनलाई खाना खान दिए ।
त्यसपछि उनी लगभग सधैं झैं उनको घर आउजाउ गर्न थाले । उनी सौरभ काममा गएका बेला घरमा आउने गर्दथे ।
शनिबार दिउँसो करिब ११ बजे बन्दना सौरभलाई खाना दिन कारखाना गइन् । घर फिर्ता हुँदा पुष्कर आइरहेको श्रीमतीले फोनमार्फत सौरभलाई जानकारी दिइन् । त्यसपछि उनले केही बेरमा घर पुग्ने बताए । तर त्यसको केही बेरमै उनकी श्रीमतीको नम्बरबाट फोन आयो । पुष्करले फोनमा बन्दनाको हत्या गरेको जानकारी दिए । यसका साथै माफी पनि मागे । उनकी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गर्ने क्रममा विरोध गर्दा पुष्करले उनको घाँटी थिचेर हत्या गरेको सौरभले पुलिसलाई बताए । एजेन्सी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: