काठमाडौं। बोन म्यारोबाट पीडित रोल्पाका सुरेश रोक्का मगरको जीवन रक्षा गर्न सरकारसँग अपिल गरिएको छ । सुरेश रोक्का बचाउ अभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँका आमा विनी रोक्का मगरले सुरेश बोनम्यारो क्यान्सरबाट पीडित रहेकाले आर्थिक सहयोगका लागि सरकारसँग अपिल गरे ।
विनीले भाव बिव्हल हुँदै भने, “जेठो छोरा प्रेमले १० बर्षे जनयुद्धमा सहादत प्राप्त गर्यो, कान्छो छोराको यो अवस्था छ, म कोसँग हारगुहार गरौँ, छोराको उपचारमा सरकारबाट सहयोग होस् ।” रोल्पाको परिवर्तन गाउँपालिका–१ का १८ वर्षीय सुरेशलाई गत चैत महीनामा बोनम्यारो भई शरीरमा रगत उत्पादन हुन नसकेपछि नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र हालसम्म रु २० लाख खर्च भइसकेको विनीले जानकारी दिए ।
चिकित्सकहरुले उनको उपचारका लागि रु ७० लाख खर्च लाग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का पोलिटब्युरो सदस्य एवं अभियानका सल्लाहकार नवीन रोक्का मगरले युवावस्थामा नै बोनम्यारोबाट पीडित सुरेशलाई मर्न दिन नहुने भन्दै आमाको जीवन सहारा सुरेशको जीवन रक्षा गर्न सरकार तथा जनसमुदायले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
अभियानका सल्लाहकार जीतेन्द्र पुनःमगरले आर्थिक अवस्था दयनीय रहेका सुरेशको परिवारले हालसम्म उपचारका लागि रु २० लाख खर्च भइसकेको, सहयोगी हातबाट हालसम्म रु सात लाख ७९ हजार ५८६ सङ्कलन भएको जानकारी दिए । थप आर्थिक सङ्कलनका लागि साउदी, दुबई, जापान, कोरिया, अमेरिका, पोर्चुगल, स्पेन, अष्टिया, संयुक्त अधिराज्य, सिंगापुर तथा भारतमा बसोबास गर्ने नेपालीसँग आर्थिक सहयोगका लागि वैदेशिक सहयोग संयोजक खडा गरेको उाले बताए ।
सो अभियानका अध्यक्ष दीपक रोक्का मगरले सुरेशको जीवन रक्षा गर्नु सबैको कर्तव्य रहेकाले राज्य तथा सर्वसाधारणबाट सहयोग गरी सुरेशलाई नयाँ जीवन दिन आग्रह गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: