Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सम्पादकहरुलाई प्रधानमन्त्रीकाे प्रश्न - मैले केही भन्नै नपाउने ? उत्पात मच्चाइहाल्ने ?

काठमाडौं । प्रधानमन्त्री ओलीले मन मुटु भएका सम्पादक छैनन् भन्ने भनाइमा सम्पादकहरुले बढी प्रतिक्रिया व्यक्त गरेको गुनासो समेत गरे । ‘सरकार असहिष्णु होइन, हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘कहिलेकाहिँ मैले पनि भन्छु, तपाईँहरु कति साह्रो असहिष्णु ? मैले तपाईँहरुलाई भन्नै नपाउने ?अरुलाई चाहिँ सहिष्णु हुनुपर्छ, सुन्नुपर्छ भन्ने तपाईँहरुलाई चाहिँ राम्रा कुराहरुको प्रशंसा गर्न मुटु छैन भन्दाचाहिँ उत्पात मच्चाउने ? तपाईँहरु पनि सहिष्णु हुन न कहिलेकाहिँ त !’

ओलीले आफ्नो यसअघिको अभिव्यक्ति ठट्यौली शैलीमा सच्याउँदै गर्दा छलफल हलमा हाँसोको फोहोरा छुटेको थियो । ओलीले अगाडि भने, ‘तपाईँहरुले चाहिँ लेख्न हुने, छाप्न हुने, व्यंग्यचित्र पनि बनाउन हुने, जे पनि छाप्न हुने । अतिनै पो गरे भनेर अलिअलि त हामीले पनि भन्न पाउनु पर्यो नि !’

सरकार असहिष्णु हुनै नसक्ने स्पष्ट पार्दै ओलीले अहिलेको परिवर्तन सानोतिने मूल्य चुनाएर नल्याइएको बताए । उनले जनतालाई निराश बनाउने काम कोही कसैबाट पनि हुन नहुने भन्दै जनतालाई आशा जगाउने काममा सबै अग्रसर हुनुपर्नेमा समेत जोड दिए । ‘कुनै पनि देशले जब आफ्ना जनतालाई आशा जगाउन सक्छ, त्यो बन्छ’ उनले भने, ‘आत्मविश्वास टुट्यो भने देशविकास हुन सक्दैन, अस्तित्व पनि रहिरहन सक्दैन ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE