भक्तपुर । काठमाडौंकी २६ वर्षीया प्रमिला पौडेलले नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमामा १६ दिन बिताइन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - घर फकर्कने दिन नजिकिँदै गर्दा उनी निकै उत्साहित छन् । सुरूमा ‘चौध दिनसम्म एकै स्थानमा बसेर कसरी टाइम पास गर्ने भन्ने थियो । हामी सबैलाई न्यास्रो लाग्छ जस्तो लागेको थियो तर सरकारको राम्रो व्यवस्थापनले हामीलाई खुसी बनाएको छ ।’
‘हामी आ–आफ्ना घरमा गएर परिवारसँग भेट्न धेरै उत्साहित छौं ।’’ २६ वर्षीया प्रमिला पौडेलले भनिन्, ‘क्वारेन्टाइनको बसाईं स्मरणीय रहनेछ ।’’ उनी वुहानमा रहेको चुंगान विश्वविद्यालयमा अध्ययनरत छिन् । उनले भनिन्, ‘हामीले भलिबल, ब्याडमिन्टन, क्यारेम बोर्ड खेलेर, टिभी र चलचित्रहरु हेरेर समय वितयौं । क्वरेन्टाइनमा इन्टरनेटको सुविधा पनि भएकाले सजिलै दिन कटायौं ।’
क्वारेन्टाइनमा राखिएका मुखबाट लिइएको स्वाब परीक्षाणको रिपोट सोमबार वा मंगलबारसम्म आइपुगेपछि यदि सो रिपोटमा संक्रमण देखिएन भने १७५ जना घर फिर्ता हुनेछन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: