ऐजेन्सी । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार कतिसमय यौन क्रिडामा रमाउने भन्नका लागि पार्टनरको मुडमा भर पर्छ । अध्ययनपछिको रिपोर्ट अनुसार तीन मिनेट यौनक्रिडामा रमाउने जोडीले यौनको भरपुर आनन्द लिन सक्छन् ।
पछिल्लो समय पोर्न भिडियो सहजै हेर्ने अवसर जुरेपछि कतिपय विवाहित जोडीहरुले भिडियो हेरेर यौन क्रिया गर्ने गरेका छन् भने पुरुषहरु समयको कारण चिन्तित हुने गरेका छन् । अध्ययनमा भनिएको छ ‘तीन मिनेट यौन क्रिडामा सहभागी पुरुषले चिन्ता लिन जरुरी छैन ।’ चिकित्सकको भनाई अनुसार तीन मिनेटसम्म यौन क्रियामा सहभागी पुरुषले शारिरिक रुपमा कमजोरी महसुस् गर्न जरुरी छैन ।
कतिपय अध्ययनमा ३० मिनेटसम्म यौनक्रिडामा समाहित हुन सकिने उल्लेख छ तर, यो तथ्य आफैंमा आधिकारिक हैन । यौनक्रियामा सन्तुष्टि पार्टनरहरुको सहमतिमा निर्धारण हुन्छ, समयले हैन । कतिपयले यौनक्रिडा चाँडै सकिने भन्दै औषधीको पनि प्रयोग गर्ने गरेका छन् तर, चिकित्सकहरु विना चेकजाँच औषधी सेवन गर्नु घातक हो भन्छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: