Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

युवती आफैंले यौन सम्बन्ध राखेको भिडियो खिचेर, युवकमाथि गरिन् बार्गेनिङ

काठमाडौं । गेष्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ। घटना नारी दिवसकै दिन फागुन २५ को रातिको हो। बागबजारस्थित एक गेष्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकमाथि तीन लाख बार्गेनिङ गरेको पाइएको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। रामेछाप दिमी पोखरी घर भइ हाल काठमाडौं महानगरपालिका–१२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार सेक्स भिडियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘युवती सुरुमा कफी पिउन मात्रै राजी भए पनि पछि गेष्ट हाउसमा बसेको र खाएको पैसा तिर्ने शर्तमा अर्का एक युवकसँग यौन सम्पर्क गर्न राजी भएको देखिन्छ बुढाथोकीका अनुसार सुरुमा चारै जनाले मदिरा सेवन गरेका थिए। मदिराको नशा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौन सम्पर्कको प्रस्ताव गरेका थिए। यौन सम्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेष्ट हाउसमा खाएको बिल तिर्न गार्‍हो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन्।

युवतीको बयानअनुसार यौन सम्पर्क हुँदै गर्दा एलिक्स र राज एक्कासी गेष्ट हाउसभित्र छिरेर फोटो र भिडियो खिचेका थिए। ‘हामी यौन सम्पर्क गर्दै थियौं। एक्कासी एलिक्स र राज भित्र छिरे,’ युवतीले प्रहरी बयानमा भनिन्, ‘बत्ती बाल्दै निभाउँदै भिडियो खिचे।’ यौन सम्पर्क सकिएपछि राति मदिराको नशामा रहेका चारै जना गेष्ट हाउसमै बसेका थिए।

भोलीपल्ट २६ गते पनि गेष्ट हाउसमा पैसा तिर्न नसकेपछि राज, एलिक्स र युवती गेष्ट हाउसमै बसे। युवतीको बयानअनुसार २७ गते मात्रै ती युवकसँग यौन भिडियो देखाएर बार्गेनिङ गर्ने योजना बुनिएको थियो। योजनाअनुसार ती युवती आफैंले तीन लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन्। तर, दुई लाख ५० हजारमा कुरा मिलेको थियो।

युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजारमात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ। वृत्तका डिएसपी बुढाथोकीले युवकको जाहेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध आपराधिक लाभ कसुरमा अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए। अन्नपुर्ण पाेष्टबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE