Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

हलिउडका यी १० सेलिब्रिटीलाई कोरोना संक्रमण

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ । सर्वसाधारणका अलावा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् । संक्रमित सबैलाई अइसोलेसनमा राखिएको छ । हालै टीभी सो होस्ट एन्डी कोहेनलाई कोभिड(१९ बाट संक्रमित भएको पाइयो । भारतवंशी एक्ट्रेस इन्दिरा बर्मा पनि कोरोनाबाट ग्रस्त छिन । इन्दिरा बिरामी हुनुभन्दा पहिला एमिलिया क्लार्कसँग काम गरिरहेकी थिइन् । इन्दिराले कोरोना पीडित भएको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अमेरिकन रेडियो र टीभी होस्ट एन्डीले इन्स्टाग्राममा भिडियो शेयर गरेर आफू पीडित भएको जानकारी गराए । अहिले कोरोनाका कारण टीभी सो प्रोडक्सन बन्द छ । अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम धेरै ठूला फिल्मको हिस्सा बनिसकेका छन् । उनीहरूले इन्स्टाग्राममा भिडियो शेयर गरेर आफू बिरामी भएको जानकारी गराएका हुन् ।

अमेरिकन गायक सार्लेट लरेन्सले इन्स्टाग्राममा कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए । २६ वर्षकी रसेल म्याथ्युज ुह्यापी डेथ डेु र ुह्यापी डेथ डे टु युु मा देखिएकी थिइन् । रसेलले पनि इन्स्टा स्टोरीमा संक्रमणको जानकारी दिइएकी हुन् । क्रिस्टोफर हिब्जुले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै कोरोना संक्रमणको जानकारी दिएका थिए । उनले आफ्नो पोस्टमा फ्यानलाई सावधानी अपनाउन आग्रह गरेका छन् । अभिनेता, निर्देशक,डिजे र्‍यापर तथा गायक इदरिस अकुना एल्बादले भिडियो म्यासेज शेयर गरेर आफू बिरामी रहेको बारे जानकारी दिका हुन् । अहिले उनी एसोलेसनमा रहेका छन् ।

४० वर्षीया फ्रिन्च अभिनेत्री ओल्गा कुरेलिन्कोले इन्स्टाग्राममा क्वारेन्टाइनको फोटो शेयर गरेर बिरामी भएको बताएकी छन् । साथै उनले सबै फ्यानलाई कोरोनालाई गम्भीरतापूर्वक लिन सल्लाह दिएकी छन् । अभिनेत्री निर्माता गायिका रिटा विल्सन पनि कोरोनाको चपेटामा छिन् । रिटाले पनि टमसँग सोसल मिडियामार्फत् संक्रमित भएको खबर दिएकी थिइन् । मिडिया रिपोर्टअनुसार रिटासँगको भेटपछि अस्ट्रेलियन पत्रकार रिचर्ड विल्किन्स पनि गम्भीर बिरामी भएका छन् । हलिउड अभिनेता टम ह्याक्स कोरोनाबाट संक्रमित हुने पहिलो सेलिब्रिटी हुन् । उनीले ११ मार्चमा सोसल मिडियामार्फत कोरोना पीडित भएको जनकारी गराएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy