Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर बन्ने डब्लूएचओको चेतावनी

रोम । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९०) संक्रमणबाट इटालीमा एकै दिन ७४३ को मृत्यु भएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ।

आजको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ - चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ हजार ३२६ निको भएका छन्।

अमेरिका अर्को इपिसेन्टर बन्ने डब्लूएचओको चेतावनी
चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ। मंगलबार अबेरसम्मको तथ्यांक अनुसार अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ।

अमेरिकामा हालसम्म ७०६ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन्।

यस्तै चीनमा ४७ नयाँ संक्रमित भेटिएका छन्। ती सबै बाहिरबाट आएका यात्रुमा देखिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। त्यस्तै थप ४ जनाको संक्रमणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

त्यस्तै मंगलबार ४९१ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।

धेरै प्रभावित देशको आँकडा
चीन– संक्रमित : ८१,५९१ मृत्यु: ३,२८१ निको: ७३,२८०
इटाली– संक्रमित: ६९,१७६ मृत्यु: ६,८२० निको: ८,३२६
अमेरिका– संक्रमित: ५३,७४० मृत्यु: ७०६ निको: ३४८
स्पेन– संक्रमित: ३९,८८५ मृत्यु: २,८०८ निको: ३,७९४
जर्मनी– संक्रमित: ३२,९८६ मृत्यु: १५७ निको: ३,२४३
इरान– संक्रमित: २४,८११ मृत्यु: १,९३४ निको: ८,९१३
फ्रान्स– संक्रमित: २२,६२२ मृत्यु: १,१०२ निको: ३,२८८
द. कोरिया– संक्रमित: ९,०३७ मृत्यु: १२० निको: ३,५०७
बेलायत– संक्रमित: ८,१६४ मृत्यु: ४२३ निको: १४०
भारत– संक्रमित: ५३६ मृत्यु: १० निको: ४०
नेपाल– संक्रमित: २ मृत्यु: ० निको: १

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE