दैलेख । नोबेल कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा भर्ना गरिएका दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ -एकै घरका दुई दाजुभाइलाई ज्वरो र रुघाखोकी देखिएपछि गत बुधवार आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।
शुक्रबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्याबको टोली राकमकर्णाली स्वास्थ्य चौकीमै पुगेर उनीहरुको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।
आइतबार आएको रिपोर्टमा दुवैको कोभिड–१९ भाइरस संक्रमण नभएको पुष्टि भएको आठबीस नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले जानकारी दिए ।
उनीहरु बिरामी परेर स्वास्थ्य चौकी भर्ना हुनुभन्दा १० दिनअघि मात्रै भारतको मुम्बईबाट घर फर्किएको स्वास्थ्य शाखा संयोजक तिमिल्सेनाले जनाए । ‘अहिले दुवै जनालाई आइसोलेसन बेडमा राखिएको भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ’, तिमिल्सेनाले बताए ।
दैलेखबाट नमुना संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको यो पहिलो रहेको भएको दैलेख अस्पतालका प्रमुख डा। निरन्जन पन्तले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानीय तहमा भारत लगाएतका मुलुकबाट मजदुरी गरी फर्किएका व्यक्तिहरु क्वारेन्टाइनमा बसेको भए पनि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामी नआएको डा।पन्तले जनाए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: