Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध, विपन्नलाई राहत

सर्लाही । सर्लाही क्षेत्र नं २ का सङ्घीय सांसद चन्दा चौधरीले कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन जिल्ला अस्पताललाई सुरक्षा सामग्री उपलब्ध गराएकी छन् ।

सांसद चौधरीको सो सुरक्षा सामग्री जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीमार्फत जिल्ला अस्पताल मलङ्गवालाई हस्तान्तरण गरेकी हुन्।

अस्पतालका मेडिकल अधिकृत डा. अभिनाश सिंहका अनुसार सभापति चौधरीले पिपीइ सेट, स्यानिटाइजर र एन–९५ मास्क प्रदान गरेकी हुन् । ।

विपन्नलाई राहत

ईश्वरपुर नगरपालिकामा जनप्रतिनिधिले अतिविपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेका छन् । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा ३१७ गरिब तथा विपन्न घरधुरीलाई जनप्रतिनिधिले राहतस्वरुप खाद्यान्न वितरण गरेका छन् ।

बिहीबार वडाभरिका विपन्न परिवारलाई चामल, दाल, नुन, खानेतेल र हात धुने साबुन वितरण गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताए ।

कविलासी नगरपालिकामा पनि दलित तथा अतिविपन्न १ सय १५ घरधुरीलाई राहत उपलब्ध भएको छ । नगरपालिको वडा नं ९ र १० का दलित तथा अतिविपन्न १ सय १५ घरधुरीलाई राहत वितरण भएको छ ।

समाजवादी पार्टीका कविलासी नगरपालिका नगर कमिटी उपाअध्यक्ष सङ्गीतादेवी यादवले राहतस्वरुप चामल, दाल, आलु, नुनलगायतका खाद्यान्न सामग्री वितरण गरेकी हुन् ।

यसैबीच, लालबन्दी नगरपालिकास्थित परवानीपुरका स्थानीयवासीले कालिञ्जोर खोला हुँदै सिन्धुली छिर्ने बाटो बन्द गरेका छन् ।

सर्लाहीको उत्तरतर्फ पर्ने ग्रामीण क्षेत्र लालबन्दी नगरपालिका–१५ परवानीपुरचोकदेखि सिन्धुलीको सिमाना चुरेसम्मका स्थानीयवासीले बाटोमा रुख ढालेर अवरुद्ध गरेका हुन् । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy