Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कोही भोकै नपरुन भन्ने उदेश्यले कीर्तिपुरमा दु्रत कार्य समूह गठन

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्ति भोकै नपरुन् भनेर खानाको व्यवस्थापन गर्न दु्रत कार्य समूह गठन गरेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने, बाहिर जिल्लाबाट आएका र नगरपालिकाका विपन्न घरपरिवारको समस्यालाई ध्यानमा राख्दै खाद्य पदार्थको व्यवस्थापनका लागि उक्त समूह गठन गरिएको जनाइएको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार अप्ठेरोमा परेका व्यक्तिलाई सम्पर्क गर्दै खाद्य पदार्थ होम डेलिभरी गर्ने गरिएको छ । “हामीले दु्रत कार्य समूह गठन गरेर खाद्य पदार्थको व्यवस्थापन गरेका छौँ, उपभोक्ताले समस्या भयो भनेर फोन गरेपछि आवश्यकताअनुसारको खाद्य पदार्थ लिएर हामी घरमै पुग्छौँ,” प्रवक्ता रिजालले भने, “हामीले पहिलो र दोस्रो चरणको राहत वितरण सकेर होम डेलिभरी गरेका हौँ, दु्रत कार्य समूहबाट खाद्य व्यवस्थापन र डेलिभरी व्यवस्थापन उपसमिति बनाएर खाद्य पदार्थको होम डेलिभरी गर्ने गरिएको छ ।”

समूहका संयोजक रिजालका अनुसार पहिलो चरणमा चार हजार एक सय र दोस्रो चरणमा तीन हजार ५७५ घरपरिवारलाई राहत वितरण सकेर समस्यामा परेका मजदूर तथा न्यून वर्गका उपभोक्तालाई घरघरमै खाद्य पदार्थ पुर्याउँदै आइएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy