Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

लकडाउन खुल्याे, व्यवसायीहरू होटल पुनः सञ्चालन गर्ने तयारीमा

पोखरा । चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न तयारीमा जुट्ने बताएका छन्।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ - कोरोना कहरका बीच पर्यटक आइहाल्ने अवस्था नरहे पनि लामो समयदेखि बन्द होटल, रेस्टुरेन्ट सरसफाइ गरेर तयारी अवस्थामा राख्ने गरी अघि बढ्ने पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जीवी पोखरेलले बताए।

कोरोनासँग सधैं डराएर चल्न सक्ने अवस्था नरहने भएकाले विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई फलो गर्दै सुरक्षित रूपमा बिस्तारै होटल रेस्टुरेन्टलाई चलायमान बनाउने तयारीमा पर्यटन व्यवसायी जुट्ने उनले सुनाए। होटल रेस्टुरेन्ट खुले पनि विदेशी पर्यटक आउने वातावरण नभएसम्म पर्यटन उद्योग अघि बढ्न नसक्ने भए पनि लामो समयदेखि लकडानमा रहेका आन्तरिक पर्यटकलाई दसैं तिहारसम्म कोरोना सक्रमण निन्त्रणमा आउने विश्वासका साथ स्वागतको तयारीमा जुट्ने उनले बताए।

लामो समयसम्म रेस्टुरेन्ट बन्द रहँदा अस्तव्यस्त रहेको रेस्टुरेन्ट व्यवसायलाई सरसफाइ, मर्मत सम्भारमा जुट्दै सञ्चालनको तयारीमा जुट्ने गरी अघि बढ्दै गरेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान ० पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। रेवानमा लेकसाइड क्षेत्रका एक सय रेस्टुरेन्ट आबद्घ छन्। रेस्टुरेन्ट सञ्चालन गर्नुअघि रेस्टुरेन्टका सञ्चालक स्वयं र मजदुरलाई कोरोना सक्रमण हुन नदिने विषयमा सुरक्षा तालिम दिइने उनले सुनाए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE