एजेन्सी । हालै चीनमा विदेशबाट आयात गरी चिस्यानमा भण्डारण गरिएका झिँगे माछा र कुखुराको मासु राखिएको खोलमा कोरोनाभाइरसको अवशेष फेला परेको विवरण आयो।
यसले खाद्यपदार्थ राख्न प्रयोग गरिने खोलबाट कोरोनाभाइरस सर्न सक्छ कि सक्दैन भन्ने प्रश्न फेरि उत्पन्न भएको छ।
सम्भावना कति छ ?
सिद्धान्तत: खाद्यपरदार्थ प्याक गर्ने सामग्रीबाट कोभिड-१९ सर्ने सम्भावना हुन्छ।
प्रयोगशालामा आधारित अध्ययनहरूका अनुसार खाद्यवस्तु राख्न प्रयोग हुने धेरै किसिमका प्लास्टिक र कागजका केही सामग्रीमा भाइरस धेरै दिनसम्म नभए पनि घण्टौँसम्म भने बाँच्न सक्छ।
कम तापक्रममा भाइरस थप स्थिर रहन सक्छ र त्यसरी कम तापक्रममा राखेर नै धेरै खानेकुराहरू एक ठाउँबाट अन्यत्र पुर्याइन्छ।
यद्यपि केही वैज्ञानिकहरूले भने प्रयोगशालाबाहिर पनि यस्तै परिणाम आउन सक्नेबारे प्रश्न उठाएका छन्।
यूनिभर्सिटी अफ लेस्टरमा कार्यरत श्वासप्रश्वास विज्ञानका सहप्राध्यापक डाक्टर जुलियान ट्याङ बाहिरी संसारमा पर्यावरणीय अवस्था एकदमै छिट्टै परिवर्तन हुने र त्यसले गर्दा भाइरस लामो समयसम्म बाँच्ने बताउँछन्।
रट्गर्ज यूनिभर्सिटीमा सूक्ष्मजीव विज्ञानका प्राध्यापक इम्यानुअल गोल्डम्यानले जुलाईको द ल्यान्सेटमा लेखेका छन् \'मेरो विचारमा निर्जीव सतहबाट सर्ने सम्भावना एकदमै न्यून हुन्छ। तर सङ्क्रमित व्यक्तिले कुनै ठाउँमा खोक्यो वा हाच्छिउँ गरेको छ र त्यहाँ अर्को कुनै व्यक्तिले दुई घण्टाभित्र छोयो भने सम्भावना रहन्छ।\'
भाइरस कसरी सर्न सक्छ ?
प्याकिङको काम गर्ने ठाउँमा कामदारले सङ्क्रमित ठाउँमा छोएर नाक मुख र आँखामा त्यही हातले छुँदा सङ्क्रमण सर्ने खतरा बढी हुने अनुमान गरिन्छ।
वैज्ञानिकहरू भने अहिले कोभिड-१९ सर्ने यो मुख्य तरिका नभएको ठान्छन्।
\'भाइरस भएका कुनै सामान वा भुइँ छुँदा त्यसबाट मानिसलाई कोभिड-१९ सर्ने सम्भावना छ, \'अमेरिकी स्वास्थ्य निकाय सेन्टर फर डिजीज कन्ट्रोलले आफ्नो वेबसाइटमा लेखेको छ। तर उसले थपेको छ, \'भाइरस फैलिने मुख्य तरिका नै यही हो भन्ने चाहिँ ठानिँदैन।\'
प्याक गर्दा नै कुनै व्यक्तिलाई भाइरस सर्यो भन्ने प्रमाणित गर्न गाह्रो हुने डा। ट्याङ बताउँछन्।
खानेकुरा पोको पार्दा नै सङ्क्रमण भएको हो भन्ने कारण पत्ता लगाउनका लागि त्यो व्यक्ति अन्य कुनै ठाउँमा गएको छैन वा उसले सम्भावित ठाउँमा छोएको छैन र लक्षण नभएका व्यक्तिहरू नजिक पनि पुगेको छैन भन्ने यकिन हुनुपर्छ।
व्यक्तिबाट व्यक्तिमा निम्न लिखित तरिकाबाट सर्ने र फैलिने बताइन्छः
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: