काठमाडौं । एमालेका माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो चार बजेसम्मको समय दिएको छ। नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका मागबारे सहमति नभए सांसदहरूले राजीनामा दिने एक नेताले बताए ।
बैठकले बैशाक २७ गते राति ओलीलाई पठाएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्ने अडान दोहोर्याएको छ । सो एजेण्ड दिउँसो ४ बजेसम्म पुरा नभए सामुहिक राजिनामा दिने निर्णय भएको जनाएको छ । चार नेतामाथि कारवाही फुकुवाको सम्बन्धबारे ती नेताले भने, ‘यदि ओलीले भित्रदेखिनै पार्टी एकता गर्न चाहेको हो भने हामीमथि गरिएको कारवाही फिर्ता होइन हामीले उठाएका मागहरु पुरा होस भन्ने चाहन्छौं ।’ ‘०७५ जेठ ३ अघिको अवस्थामा पार्टीलाई फर्काउने र फागुन २८ यताको सबै निणर्य खारेज भयो भने पार्टीलाए एकढिक्का बनाएर लैजान सकिन्छ,’ ती नेताले भने ।
एमाले ओली पक्षको आझै बालुवाटारमा बसेको बैठकले नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलाई गरिएको कारवाही फिर्ता लिएको थियो । आझै ओली र नेपालबीच भेटवार्ता तय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २२ गते, २०८२ - ०७:२०
काठमाडौं । भारतको ओडिसामा अध्ययनरत नेपाली छात्रा प्रीशा साहको केही दिनअघि भएको मृत्युको घटनाले नेपालको संसद्मा पनि प्रवेश आएको छ। आइतवार राष्ट्रिय...
बैशाख २२ गते, २०८२ - ०७:०७
मन्त्रिपरिषद् र दलको बैठकदेखि राज्यमन्त्रीको शपथसम्म बालुवाटारमै
बैशाख २२ गते, २०८२ - ०६:५२
लमजुङ । यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, ...
बैशाख २२ गते, २०८२ - ०६:४४
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको पर...
बैशाख २२ गते, २०८२ - ०६:४०
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म...
बैशाख २२ गते, २०८२ - ०६:३७
गण्डकी । नेपाली कांग्रेस कास्कीले समग्र जिल्लासहित पोखरालाई कस्तो बनाउने भनेर विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति एवं निकायसँग सुझाव सङ्कलन सुरु गरेको छ । ...
बैशाख २२ गते, २०८२ - ०६:२८
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बि...
बैशाख २२ गते, २०८२ - ०६:२५
ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्य...
बैशाख २१ गते, २०८२ - ०९:३५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
बैशाख २१ गते, २०८२ - ०९:२४
बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर...
प्रतिकृया लेख्नुहोस्: