काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ हजार ५४८ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।
त्यस्तै आज ५ हजार ४५५ जना निको भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोनाले १८७ जनाको मृत्यु भएको छ । हालसम्म ४ हजार ८५६ संक्रमितको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - ११:००
काठमाडौं । आज सुनको मूल्यमा २ हजारले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको हो । प्रतितो...
कार्तिक २५ गते, २०८१ - १०:५६
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो । बैठकले स्थान...
कार्तिक २५ गते, २०८१ - १०:१६
तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक एकतीस वर्षपछि कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट चार करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक...
कार्तिक २५ गते, २०८१ - ०९:५९
काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य...
कार्तिक २५ गते, २०८१ - ०९:५७
काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्ट...
कार्तिक २५ गते, २०८१ - ०९:५७
काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्ट...
कार्तिक २५ गते, २०८१ - ०९:५७
काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्ट...
कार्तिक २५ गते, २०८१ - ०९:४५
भैरहवा । भैरहवामा २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको डिभ...
कार्तिक २५ गते, २०८१ - ०९:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइदै छन् । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतल...
कार्तिक २४ गते, २०८१ - २०:४६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसको संयुक्त सरकाले देशलाई फेरि अँध्यारो युगतर...
प्रतिकृया लेख्नुहोस्: