काठमाडौँ । पर्सि अर्थात जेठ ६ गते बिहीबारदेखि ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज लगाउने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरूले जेठ ६ गतेदेखि दोस्रो डोज लगाउन सक्ने भएका हुन् ।
महानगरपालिकाले सूचना जारी गरेर भेरोसेलको दोस्रो डोज खोप लगाउनेबारे जानकारी दिएको हो । महानगरपालिकाको सूचना अनुसार चैत २५ देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकालाई जेठ ७ गते, वैशाख १ देखि ४ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते दोस्रो डोजको खोप लगाउन सक्नेछन् ।
यस्तै वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लगाएकाका लागि जेठ ११ गते दोस्रो डोज खोप लगाउन सक्ने ललितपुर महानगरपालिकाले जनाएको छ । यस्तै वैशाख १४ र १५ गते पहिलो डोज लगाएकाले जेठ १२ र १३ गते दोस्रो डोजको खोप लगाउन सक्नेछन् । यो खोप कार्यक्रमको लागि महानगरपालिकाले एक देखि २९ नम्बर वडासम्मका गरी २९ खोप केन्द्र तोकेको छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउने समय पनि महानगरपालिकाले तोकेको छ । महानगरपालिकाले खोप लगाउन स्कुल, पार्टी प्यालेस लगायतका ठाउँ तोकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १६:०३
सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...
फाल्गुन ४ गते, २०८१ - १६:०३
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निय...
फाल्गुन ४ गते, २०८१ - १५:३७
काठमाडौं। रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबी...
फाल्गुन ४ गते, २०८१ - १५:३७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधा...
फाल्गुन ४ गते, २०८१ - १५:३१
काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारो...
फाल्गुन ४ गते, २०८१ - १५:२९
सुनसरी । ताप्लेजुङ स्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ । मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्...
फाल्गुन ४ गते, २०८१ - १५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा खुट्टामा समस्या भएपछि कुर्सीमा बसेर जवाफ दिन थालेका छन् । आजको प्...
फाल्गुन ४ गते, २०८१ - १४:०५
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमा...
फाल्गुन ४ गते, २०८१ - १३:५९
150
फाल्गुन ४ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै...
प्रतिकृया लेख्नुहोस्: