काठमाडौँ । पर्सि अर्थात जेठ ६ गते बिहीबारदेखि ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज लगाउने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरूले जेठ ६ गतेदेखि दोस्रो डोज लगाउन सक्ने भएका हुन् ।
महानगरपालिकाले सूचना जारी गरेर भेरोसेलको दोस्रो डोज खोप लगाउनेबारे जानकारी दिएको हो । महानगरपालिकाको सूचना अनुसार चैत २५ देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकालाई जेठ ७ गते, वैशाख १ देखि ४ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते दोस्रो डोजको खोप लगाउन सक्नेछन् ।
यस्तै वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लगाएकाका लागि जेठ ११ गते दोस्रो डोज खोप लगाउन सक्ने ललितपुर महानगरपालिकाले जनाएको छ । यस्तै वैशाख १४ र १५ गते पहिलो डोज लगाएकाले जेठ १२ र १३ गते दोस्रो डोजको खोप लगाउन सक्नेछन् । यो खोप कार्यक्रमको लागि महानगरपालिकाले एक देखि २९ नम्बर वडासम्मका गरी २९ खोप केन्द्र तोकेको छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउने समय पनि महानगरपालिकाले तोकेको छ । महानगरपालिकाले खोप लगाउन स्कुल, पार्टी प्यालेस लगायतका ठाउँ तोकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १०:२९
कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...
पौष ८ गते, २०८१ - १०:२९
कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...
पौष ८ गते, २०८१ - १०:२१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एमाले निकट अनेरास्वियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका हुन् । अधिवेशनबा...
पौष ८ गते, २०८१ - १०:१९
रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेको...
पौष ८ गते, २०८१ - १०:१९
धनगढी । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपा...
पौष ८ गते, २०८१ - १०:१०
महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले हिं...
पौष ८ गते, २०८१ - १०:१०
महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले हिं...
पौष ८ गते, २०८१ - १०:०८
काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ ...
पौष ८ गते, २०८१ - १०:०६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा अवस्थित देशकै ठूलो कारागारले कैदीबन्दीको दिसाजन्य लेदोबाट बायोग्यास उत्पादन गर्ने तयारी गरेको छ । खानेपानी मन्त्...
पौष ७ गते, २०८१ - १२:४७
काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद ला...
प्रतिकृया लेख्नुहोस्: