Ntc summer Offer
Khabar Dabali १० बैशाख २०८२ मंगलवार | 22nd April, 2025 Tue
Investment bank

राष्ट्रपतिको कदम असंवैधानिक –देव गुरुङ

खबरडबली संवाददाता

काठमाडाैँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ। संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको माओवादी केन्द्रको भनाइ छ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना नगरेको बताए।

‘तर मन्त्रिपरिषदले सिफारिस गर्यो भनेर राष्ट्पतिले त्यसैलाई स्वीकार गरेको देखियो। संविधानको धारा ७६ को उपधारा ४ प्रयोग भयो कि भएन भनेर हेर्ने सदनले हो’, गुरुङले भने, ‘सदन र सभामुखको पत्र हेर्नुपर्छ । सदनमा प्रयास नै नगरी एकैचोटी जुन ढंगले ७६ को ५ अनुसार सरकार बनाउन आव्हान भयो त्यो संविधानसम्मत छैन भन्ने देखिन्छ।’

गुरुङले राष्ट्रपतिले एक दिनको समय दिएर सरकार बनाउन दिएको आदेश फर्मालिटी पुरा गर्ने र सरकार गठन हुन नसकोस् भन्ने आशय लुकेको बताए। ‘घटनाक्रमले छिटोभन्दा छिटो यहि सरकारले संसद विघटन गर्न सकोस् भन्ने उद्देश्यले यो कदम चालेको देखिन्छ’, गुरुङको भनाइ छ।

त्यस्तै माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपतिको कदम पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने ‘प्रतिगमन’कै शिलशिला भएको बताएकी छन्। उनले राष्ट्रपतिको आव्हान फिर्ता हुनुपर्ने पार्टीको लाइन रहेको बताइन्। ‘या त प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो, या प्रधानमन्त्रीले संसदमा गएर विश्वासको मत प्राप्त नगरेको हुनु पर्यो, यी दुवै नभई नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान र व्यबस्था समाप्त पार्ने खेल हो’ भुसालले  भनिन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साझ सम्मको समय दिएर उपधारा ५ अनुसार सरकार गठनका लागि बिहीवार आग्रह गरेकी छन्। ‘नयाँ सरकार गठनका लागि आज गरिएको आह्वान हिजोको एउटा प्रतिगामी कदमको निरन्तता जस्तो लागेको छ। प्रधानमन्त्रीसँग बहुमत छ छैन भन्ने परीक्षण गर्ने थलो संसद हो। संसदले निर्णय नगर्दै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नु विल्कुल गलत हो, असंवैधानिक कदम, राजनीतिक व्यवस्थालाई समाप्त पार्ने संविधान वादलाई समाप्त पार्ने खेल हो यो तुरुन्तै सच्चाउनु पर्छ’ भुसालले भनिन्।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ। संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको माओवादी केन्द्रको भनाइ छ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना नगरेको बताए।

‘तर मन्त्रिपरिषदले सिफारिस गर्यो भनेर राष्ट्पतिले त्यसैलाई स्वीकार गरेको देखियो। संविधानको धारा ७६ को उपधारा ४ प्रयोग भयो कि भएन भनेर हेर्ने सदनले हो’, गुरुङले भने, ‘सदन र सभामुखको पत्र हेर्नुपर्छ । सदनमा प्रयास नै नगरी एकैचोटी जुन ढंगले ७६ को ५ अनुसार सरकार बनाउन आव्हान भयो त्यो संविधानसम्मत छैन भन्ने देखिन्छ।’

गुरुङले राष्ट्रपतिले एक दिनको समय दिएर सरकार बनाउन दिएको आदेश फर्मालिटी पुरा गर्ने र सरकार गठन हुन नसकोस् भन्ने आशय लुकेको बताए। ‘घटनाक्रमले छिटोभन्दा छिटो यहि सरकारले संसद विघटन गर्न सकोस् भन्ने उद्देश्यले यो कदम चालेको देखिन्छ’, गुरुङको भनाइ छ।

त्यस्तै माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपतिको कदम पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने ‘प्रतिगमन’कै शिलशिला भएको बताएकी छन्। उनले राष्ट्रपतिको आव्हान फिर्ता हुनुपर्ने पार्टीको लाइन रहेको बताइन्। ‘या त प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो, या प्रधानमन्त्रीले संसदमा गएर विश्वासको मत प्राप्त नगरेको हुनु पर्यो, यी दुवै नभई नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान र व्यबस्था समाप्त पार्ने खेल हो’ भुसालले  भनिन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साझ सम्मको समय दिएर उपधारा ५ अनुसार सरकार गठनका लागि बिहीवार आग्रह गरेकी छन्। ‘नयाँ सरकार गठनका लागि आज गरिएको आह्वान हिजोको एउटा प्रतिगामी कदमको निरन्तता जस्तो लागेको छ। प्रधानमन्त्रीसँग बहुमत छ छैन भन्ने परीक्षण गर्ने थलो संसद हो। संसदले निर्णय नगर्दै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नु विल्कुल गलत हो, असंवैधानिक कदम, राजनीतिक व्यवस्थालाई समाप्त पार्ने संविधान वादलाई समाप्त पार्ने खेल हो यो तुरुन्तै सच्चाउनु पर्छ’ भुसालले भनिन्।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending