काठमाडौं । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली बहुमतको दावी गर्दै शितलनिवास पुगेका छन् ।
प्रमुख विपक्षी दलका शिर्ष नेताहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरु १४९ सांसदहरुको हस्ताक्षर सहित बहुमत दावी गर्दै शितलनिवास पुगेका बेला ओली त्यसअघि नै जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदहरुको हस्ताक्षर बोकेर गएको बताइएको छ ।
ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्। विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन्।
ओलीले एमालेका सबै १२१ सांसद नै आफु पक्षधर भएको दावी सहित शितल निवास पुगेको स्रोतले बतायो । नेपाल पक्षधर सांसदहरु विपक्षी गठबन्धनमा हस्ताक्षर गरेको भएपनि राष्ट्रपति भण्डारीलाई प्रभावित गरी ओलीलाई नै प्रधानमन्त्री नियुक्तिको तयारी शितलनिवासमा भईरहेको स्रोत बताउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
श्रावण १६ गते, २०७९ - १३:००
काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आज...
श्रावण १६ गते, २०७९ - १२:१३
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालल राष्ट्रिय भेलाको तयारी तिव्र बनाएको छ । आउँदो भाद्र ३ र ४ गते काठमाडौं...
श्रावण १६ गते, २०७९ - ११:१४
काठमाडौं। निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानून बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको...
श्रावण १६ गते, २०७९ - १०:१२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विल्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ पुुर्जी जारी भएको छ ...
प्रतिकृया लेख्नुहोस्: