काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। सिंहदरबारस्थित लेखा समितिको हलमा भेला भएका सांसदहरुले हस्ताक्षर गरेको माधव नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले बताइन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षरमा सहभागी भएका हुन् । खतिवडाका अनुसार एमालेबाट अन्य सांसदपनि थपिन लागेका छन् ।
अरू दलका सांसदका आइतबार नै हस्ताक्षर तयार भइसके पनि नेपाल पक्षका सांसदको हस्ताक्षर संकलन बाँकी रहेकोले आइतबार सर्वोच्चमा रिट रोकीएको थियो ।
शुक्रबार देउवालाई प्रधानमन्त्री बनाउन माधव समूहका २६ सांसदले हस्ताक्षर गरेपनि सुरेन्द्र पाण्डे लगायतले आफ्नो हस्ताक्षर दुरुपयोग भएको गुनासो गरेका थिए । योगेश भट्टराईले माधव नेपाल प्रधानमन्त्री नहुने भएपछि हस्ताक्षर फिर्ता लिएका थिए । आज भएको भेलामा ३० भन्दा बढी सांसदले हस्ताक्षर गर्ने दावी गरिएपनि २३ जनाकोमात्र हस्ताक्षर भएको छ । माधव समूहबाट प्रतिनिधि सभा विघटनको विपक्षमा उभिने सांसदहरुमा २८ जनाबाट घटेर २३ जनामा झरेको छ । पुस पाँचमा प्रतिनिधि सभा विघटन हुँदा मधव समूहका ४० भन्दा बढी सांसदहरु विघटनको विपक्षमा देखिएका थिए ।
संसद विघटको विपक्षमा हस्ताक्षर गर्ने सांसदहरुको विवरण :
झलनाथ खनाल
माधवकुमार नेपाल
भीम रावल
घनश्याम भुसाल
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
निरादेवी जैरू
सरला यादव
कल्याणी खड्का
लक्ष्मी चौधरी
कलिला खातुन
पुष्पाकुमारी कर्ण कायस्थ
भवानीप्रसाद खापुङ
यज्ञ सुनुवार
दीपकप्रकाश भट्ट
नारायण खतिवडा
मेटमणि चौधरी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: