Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

'यो वारपारको लडाईं हो, खुट्टा नकपाऊँ- बाबुराम भट्टराई

खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद्‌ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक वारपारको लडाईं भएको बताएका छन् । सोमबार संसद्‌ विघटनविरुद्ध विपक्षी गठबन्‍धनले सर्वोच्‍च अदालतमा रिट दायर गरेपछि भट्टराईले यस्तो बताएका हुन् ।

'यो वारपारको लडाईं हो । खुट्टा नकपाऊँ' भट्टराईले ट्‍वीट गरेका छन् 'स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै ओली-विद्या प्रतिक्रान्तिविरूद्धको कानूनी तथा राजनीतिक लडाईंमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेक...

मंसिरका लागि पनि बैंकहरूले घटाए ब्याजदर

काठमाडौं । मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्य...

दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ। यद्यपि य...

२३ घण्टामा रवि लामिछानेलाई ७४ प्रश्न

भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयान विहीबार राती ८ बजे सकिएको छ । सहक...

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथ...

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना ह...

निरौला हत्याकाण्डका अभियुक्त एमाले सांसदका भाइ पक्राउ

झापा । झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्। पक्राउ पर्ने दमककै बुद्धि...

फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं: बालेन, काठमाडौँ महानगरका मेयर

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशप...

नेपाल टेलिकमको नाफा करिब पौने २ अर्ब

काठमाडौं । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा ...

तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोको संभावना

काठमाडौं। देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy