Life insurence
Khabar Dabali ५ आश्विन २०७८ मंगलवार | 21st September, 2021 Tue
Himalayan Golden detail page

कोरोनाबाट १० जनाको मृत्यु

खबरडबली संवाददाता

मोरङ । जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल बुढीगंगामा दुई जना रहेका छन् । रासस

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रान्तिकारीको सम्मेलन एक साता धकेलियो

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुन...

सर्वोच्चले माग्यो निर्वाचन आयोगसँग समाजवादी दल दर्ताको सक्कल फाइल

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल निर्वाचन आयोगसँग माग गरेको छ । मंगलबार न्यायाधीश दीपककुमार कार्की र ड...

कुलमानविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी दिएन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ...

नेपाली धावक पार्की जर्मनी जाने

काठमाडौँ । जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यह...

सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित

काठमाडौँ । सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्न...

युरोपमा मदिराको कर दोब्बर पारिँदै

कोपेनहेगन । विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ ।   यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी...

गाई काट्ने १० पक्राउ

मकवानपुर । नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा...

तीन वटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठक आज सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज सम्पन्न हो । बैठकले तीनवटा प्रतिवेदन केन्द्र...

समाजवादीको केन्द्रीय समिति बैठक भोलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ । करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट...

नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित

काबुल । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अध...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy