काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ओली नेतत्वको सरकारलाई निर्वाचन गर्न नदिए संसद् मास्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले ओलीलाई अस्वीकार गरे 'खिलराज रेग्मी' जन्मने चेतावनी पनि दिएका हुन् ।
'संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो 'खिलराज रेग्मी' जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै,' पोखरेलले फेसबुकमा लेखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८२ - ११:०६
जनकपुरधाम । सिरहामा मोटरसाइकलले छोएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका ३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि ख...
बैशाख १९ गते, २०८२ - ११:०२
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो । ...
बैशाख १९ गते, २०८२ - १०:५७
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको सभाले राजावादीको आन्दोलन ओझेलमा परेको दाबी गरेका छन् । पोखरामा शुक्रबार प्रेस सेन्टर ...
बैशाख १९ गते, २०८२ - १०:५४
काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनक...
बैशाख १९ गते, २०८२ - १०:५२
सिरहा । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप नेयौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा बिरोध प्रदर्शन गरिएको छ। पाकिस्तानप...
बैशाख १९ गते, २०८२ - १०:३०
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज शुक्रबार बिहान विनयी खोलाम...
बैशाख १९ गते, २०८२ - १०:३०
काठमाडौं । एप्पलले अमेरिकामा बेचिने अधिकांश आईफोन र अन्य उपकरणको उत्पादन अब चीनबाट सार्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण एप्पल...
बैशाख १९ गते, २०८२ - १०:२६
काठमाडौं । काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर ...
बैशाख १९ गते, २०८२ - १०:२२
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।...
बैशाख १८ गते, २०८२ - १६:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना...
प्रतिकृया लेख्नुहोस्: