काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय भएको छ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।
जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाएको छ ।
जिप्रका काठमाडौंले जनाए अनुसार किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खुल्नेछन्। यसैगरी रातको समयमा निर्माण सामाग्री ओसार्ने गरी विकास निर्माणको काम खुल्ला गर्ने निर्णय गरेको छ भने अन्य प्रावधान यसअघिकै निरन्तरता दिइने निर्णय भएको छ ।
४ औं पटक जेठ १४ गतेबाट थप गरिएको कडा निषेधाज्ञालाई लिएर जनस्तरबाट विरोध भएपछि बुधबारको बैठकले निषेधाज्ञा केहीमात्रामा खुकुलो बनाउने निर्णय भएको हो । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८१ - १९:४५
काठमाडौं । आइतबार राति मधेसबाहेक देशका सबै प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज...
चैत्र २ गते, २०८१ - १९:१९
गोरखा । १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एकजनालाईइ पक्राउ गरेको छ । पकउ पर्नेमा पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनार रहेका छ...
चैत्र २ गते, २०८१ - १९:१९
काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्या...
चैत्र २ गते, २०८१ - १९:०६
काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्...
चैत्र २ गते, २०८१ - १९:०२
काठमाडौं । स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको...
चैत्र २ गते, २०८१ - १८:५६
काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८२ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने...
चैत्र २ गते, २०८१ - १८:५४
झापा । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कु...
चैत्र २ गते, २०८१ - १८:४४
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको...
चैत्र २ गते, २०८१ - १८:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन्...
चैत्र २ गते, २०८१ - १८:१७
काठमाडौं । पौने तीन करोड रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेका ३१ वर्षीय क...
प्रतिकृया लेख्नुहोस्: